Ultimate magazine theme for WordPress.

झ्यालबाट हा’मफा’लेर ज्यान जो’गाएका डाक्टर भन्छन”बालुवा भएकोतिर परेर केहि भएन !”

1,701

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका घर भएका डा. चन्द्रप्रकाश साहुले आफ्नो अध्ययन सकेपछि नजिकै रहेको भेरी अस्पतालमा सेवा गर्ने म’नसाय बनाए । उनले को’रोना महामारीकै बेला अस्पतालमा सेवा सुरु गरे ।

घर नजिकैको अस्पतालमा क’रारमा नियुक्त भएर स्थानीयवासीलाई उपचार गर्न पाउँदा उनी खुसी नै थिए । को’रोनाले विभिन्न चिकित्सकको समेत मृ’त्यु भएको छ तर यो कठिन अवस्थामा पनि उनले मन खोलेर बि’रामीको सेवा गर्दै आएका थिए ।क’रारमा सेवा आरम्भ गरेको एक वर्ष नपुग्दै उनले हजारौं बिvरामीको उपचार गरे ।

यो अवधिमा उनले भेरी अस्पतालमा आउने बि’रामीलाई आफ्नै छर छिमेकी सरह मानेर सेवा भावले उपचार सेवा प्रदान गरे । म’हामारीको बीचमा जो’खिम मोलेर बि’रामीको सेवामा समर्पित रहेकै अवस्थामा डा. चन्द्रप्रकाश साहुको जीवनमा बिहीबार राति ज्यादै नमिठो घटना भयो ।

अस्पतालमा एकजना बि’रामीको मृ’त्यु भएपछि उसका आफन्त आएर ड्यु’टीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी चन्द्रप्रकाश साहु, आश्विनी गुरुङ, सदीक्षा गैरे लगायतलाई हा’तपा’त गर्न थाल्यो । सो स’मूहले अस्पतालमा तो’डफो’डसमेत गर्यो ।बि’रामीको मृ’त्यु भएपछि आ’क्रोशित स’मूहले आफूसहित पाँच जनालाई ल’खेटी ल’खेटी हा’तपात गरेको डा. साहुले बताए ।

उनीहरूको आ’क्र’म’ण’बाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चो’टपटक लागेको छ ।अस्पताल प्रशासनका अनुसार तुलसीपुर उपमहानगरपालिका–११ निवासी डिल्ली बहादुर रावतको बिहीबार ९ बजे उपचारकै क्रममा मृ’त्यु भएको थियो ।

लगत्तै रावतका आफन्तले अस्पतालमा तो’डफो’ड तथा आ’क्र’म’ण गरेका थिए । उनीहरुले पंखा, टेबुल, कुर्सी र झ्या’लढोका तो’डफो’ड गरेको अस्पताल प्रशासनको भनाइ छ ।पी’डित चिकित्सकका अनुसार बि’रामीलाई १० अघि अस्पतालमा भर्ना गरिएको थियो ।

त्यतिबेला पनि बिरामीको स्वास्थ्य अवस्था ज’टिल नै रहेको र अस्पतालमा आईसियु र भे’न्टिलेटर खाली नभए पनि आफूहरुले उपचार जारी राखेको उनीहरुको भनाइ छ ।घटनाबारे जानकारी गराउँदै चिकित्सक साहुले भने, ‘हिजो (बिहीबार) दिउँसो भेन्टिलेटर खाली भयो, बिरामीलाई भेन्टिलेटरमा राखियो ।

बि’रामीका आफन्तले मेसुलाई फोन गर्न लगाउने र हामीलाई पनि बि’रामीलाई केही होला भन्दै थ’र्काउने काम भइरहेको थियो ।’केही बेरपछि अस्पतालभित्रै रहेका एक कुरुवाले बि’रामीको मृ’त्यु भयो भन्दै अरू आफन्तलाई अस्पताल बोलाएको र लगत्तै एक हुल आएर अस्पतालमा तो’डफो’ड र आ’क्र’म’ण गरेको उनले सुनाए ।

‘बि’रामीको अवस्था सुरुदेखि नै ग’म्भीर थियो, भेन्टिलेटरको अ’भावमा पनि ज’सोतसो हामीले उपचार गरिरहेका थियौं,’ डा. साहुले भने, ‘बिहीबार बल्ल भेन्टिलेटर खाली भयो, हामीले बि’रामीलाई भेन्टिलेटरमा राखेर उपचार थाल्यौँ तर केहीबेरमा बिरामीको मृ’त्यु भयो ।

त्यसपछि आफन्तहरु आएर नर्सलाई घाँ’टी अ’ठ्याउने, हा’तपात गर्ने र आफूहरुलाई पनि ल’खेटी ल’खेटी हा’तपात गरिएको उनले सुनाए ।‘ज’थाभावी आ’क्र’म’ण हुन थालेपछि डाक्टर र नर्सहरु भा’गेर एउटा कोठामा पुगे । त्यहाँको पनि ढोका तो’डिएपछि शौ’चालयमा लुके ।

उनीहरुले क्या’बिनमा लु’केर बसेका डाक्टर र नर्समाथि आ’क्र’म’ण गर्न थाले,’ उनले भने, ‘जताततै तो’डफो’ड गर्न थाले । त्यसपछि हामी पी’पीई लगाएकै अवस्थामा झ्यालबाट हा’म’फा’ले’र भा’ग्यौँ ।’राति अन्धकार रहेकाले झ्यालबाट तल केही नदेखिए पनि ज्यान जो’गाउन हा’म’फा’ले’को उनले सुनाए ।

‘तल बालुवा र ईंटा रहेछ । हामी ४ जना बालुवातिर हा’म’फा’ले’छौं, हामीलाई केही भएन,’ उनले भने, ‘एकजना भने ईं’टामा परेकाले खुट्टामा चो’ट लाग्यो ।’अस्पतालमा त्यतिबेला दुईजना प्रहरीमात्र तै’ना’थ रहेका कारण हु’लहु’ज्जत गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सक्ने अवस्था नै नरहेको र आफूहरु बा’ध्य भएर बि’रामीको उपचार छा’डेर भा’ग्नु परेको उनको भनाइ छ ।

उनका अनुसार ती बि’रामीको मृ’त्यु हुँदा उनी आफूसहित नर्सहरु आश्विनी, सदीक्षा गैरे, रिता अधिकारी र कविता पुन ड्यु’टीमा थिए । ड्यु’टीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हा’तपा’त भएपछि राति नै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु अस्पतालमा आएको र हा’तपात गर्ने तीन जनालाई स’मातेर जिप्रका लगिएको उनले बताए ।

दो’षीलाई क’डा का’रबाही हुने आश्वासन आफूहरुलाई दिइएको उनले बताए । ‘हामी त बि’रा’मीको उपचारका लागि अस्पताल जाने हो, हामीलाई यसरी हु’लका हु’ल आएर पि’ट्न थालेपछि कसरी सेवा दिने ?’ डा. साहुले भने ।उनका अनुसार अस्पतालमा डेढ सयभन्दा बढी बिरामी उपचाररत छन् ।

तुलसीपुर उपमहानगरपालिका–११ निवासी डिल्लीबहादुर रा’वतलाई १० दिनअघि भर्ना गरिएको भए पनि अस्पतालमा बि’रामीको चाप रहेका र ग’म्भीर स’मस्या भएका बि’रामीको उपचारका लागि सीमित स्रोत र साधन भएका कारण केही दिन सामान्य बेडमै राखेर उपचार गरिएको थियो ।

४ दिनअघि उनलाई आइसीयुमा राखिएको डा. साहुले बताए ।‘उहाँहरुले बि’रामी ल्याइदिनु भयो, तर अस्पतालमा न आइसीयु खाली थियो, न भेन्टिलेटर नै खाली थियो,’ उनले भने, ‘एकदिन अघि उनीहरुले नै भेन्टिलेटरमा राखिदिनुप¥यो भनेका थिए । त्यो दिन खाली थिएन । हिजो खाली हुनासाथ हामीले भेन्टिलेटरमा राखिदियौँ ।’

त्यही बेला बि’रामीको शरीरमा अक्सिजनको लेबल घ’टेको उनले बताए । ‘अनि बि’रामीका आफन्त आएर हामीलाई चे’तावनी दिन थाल्नुभयो,’ उनले भने, ‘हामीलाई ध’म्क्या’उन था’लियो । तर पनि हामी उहाँहरुको ध’म्की’बाट प्र’भावित नभई मेडिकल साइन्सकै विधिअनुसार उपचार पद्धतिमा ख’टिरहेका थियौं ।’

आफूहरुले प्रयास गर्दा गर्दै पनि बि’रा’मीलाई बचाउन नसकेको उनले सुनाए । उनले भने, ‘बि’रा’मीको मृ’त्यु भएपछि उहाँहरुले फोन गरेर मान्छे बो’लाउन थाल्नुभयो । हामीमाथि हा’तपा’त सुरु भयो ।’ उनले कुनै पनि चिकित्सकले बि’रा’मीको मृ’त्यु होस् भनेर न’चाहने पनि प्रस्ट पारे ।

‘आफूले उपचार गरेको बि’रा’मीको मृ’त्यु होस् भनेर कोही चाहन्छ होला ?’ उनले भने, ‘प्रयास गर्दागर्दै कतिपय अवस्थामा बि’रा’मीलाई ब’चाउन सकिन्न, त्यसलाई दुःखद् घ’टनाका रुपमा लि’नुबाहेक हामीसँग पनि केही विकल्प रहँदैन ।’