Ultimate magazine theme for WordPress.

जापानमा स्वास्थ्य स’ङ्कटका’ल आगामी जुन २० सम्म थपियो

101

हङकङ । जापान सरकारले को=भि’डका कारण घोषणा गरिएको स’ङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय स’ङ्क्रमण दरमा कमी आएपनि अझै ख’तरामु’क्त नरहेको भन्दै मा जुन २० सम्मका लागि स’ङकटका’ल बिस्तार गरेको हो ।

एसिया–प्रशान्त क्षेत्रमा को-भि’ड–१९ स’ङ्क्रमण र मृ’त्यु’का घ’टनामा अझै अ’पेक्षाकृ’त क’मी नआएपछि उक्त क्षेत्रका अधिकांश मु’लुकहरूले उच्च स’तर्कता अपनाएका छन् । य’द्यपि केही देशहरूले यसको रो’कथाम गर्न प्र’तिबन्धहरूलाई बिस्तार गरेका छन् ।

स’ङ्बटका’ल बिस्तार गरिएका जापानी नौ प्रान्तहरू टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । स’ङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो । जापानकै ओ’किनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि को-भि’ड–१९ नियन्त्रणका लागि प्र’तिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो ।

को-भि’ड–१९ नियन्त्रणका लागि अपनाइएका प्र’तिब’न्धहरूले रेस्टुरेन्टहरूलाई म’दि’रा बे’च्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रो’क लगाएको छ । स्वास्थ्य सा’वधानीका लागि विद्यालयहरू ब’न्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सममेलन गर्दा स्वास्थ्य सु’रक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ । रासस