Ultimate magazine theme for WordPress.

महिला जवानले र’गत दिएर बचाइन् सुत्केरीको ज्यान

127

को’रोना संक्रमणको दोश्रो लहरको कारण ब्लड बैंक जनकपुरधाममा र’गतको अ’भाव भएको बेला नेपाली सेनाका एक महिला सैनिक जवानले रगत दिएर एक जना सु’त्केरी महिलाको जीवन र’क्षा गरेकी छन्।

सर्लाहीको ब्र’ह्मपुरी गाउँपालिका वडा नंं २ बस्ने रिना देवी गुप्ता सु’त्केरी हुने क्रममा शरीरबाट अ’त्यधिक र’क्तश्रा’व भई ग’म्भीर अवस्थामा श्रीराम अस्पतालमा उपचारार्थ थिइन्। उनको परिवारजनले र’गत नपाएर नि’रास भएको अवस्थामा नेपाली सेनाको धनुषाको महेन्द्रनगरस्थित श्री’नाथ ग’णमा कार्यरत सैनिक जवान मनिका तामाङले र’गत दिएर ज्यान जो’गाएकी हुन्।

समयमा सु’त्केरी महिलालाई र’गत उपलब्ध नभएको भए जुनसुकै बेला ज्यान जाने ख’तरा रहेको बेलामा नेपाली सेनाले गरेको र’क्तदानको अस्पतालका चिकित्सकहरु, स्वा’स्थ्यकर्मी एवं नर्सहरुले स’राहना गरेका छन्। सु’त्केरी महिलाको जीवन र’क्षा गर्ने कामको सु’त्केरी महिला र उनका परिवारजनले नेपाली सेनाको ज’वानप्रति धन्यवाद दिँदै नेपाली सेनाको मा’नवीय कार्यमा भएको योगदानको प्रशंसा गरे।

थप समचार को’रोना भाइरस संक्रमणबाट उदयपुरमा एकै घरका दुई दाजुभाइको चार दिनको फरकमा ज्यान गएको छ । रौ’तामाई गाउँपालिका–७ मुर्कुचीका ५० वर्षीय पुस्कल मस्राङ्गी मगर, ४५ वर्षीय तुलबहादुर मस्राङ्गी मगरको चार दिनको फरकमा ज्यान गएको हो ।

पुस्कल परिवारका जेठो छोरा हुन् भने तुलबहादुर साइलो हुन् ।श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि पुस्कललाई विराटनगरस्थित नोवेल शिक्षण अस्पताल र तु’लबहादुरलाई विराट मेडिकल कलेजमा उपचार भएको थियो । उपचारकै क्रममा १५ गते राति तुलबहादुरको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।

उनको श’व १६ गते गाउँमै ल्याएर व्यवस्थापन गरिएको थियो ।परिवारको सदस्यको मृ’त्युपछि का’जकि’रिया सुरु भएको तेस्रो दिन जेठ १८ गते जेठो दाजु पुस्कलको पनि नोवेल अस्पतालमा मृ’त्यु भएको सुवेदीले जानकारी दिए । स्थायी घर रौ’तामाई–७ मु’र्कची भएर त्रियुगा नगरपालिका–११ गाईघा’टमा बस्दै आएका तुलबहादुरको श्रीमती, एक छोरा र दुई छोरी छन् भने मु’र्कुची बस्दै आएका पुस्कलका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

दुई साता अघि एकै पटक घरका तीन दाजुभाइमा को’रोना देखिएपछि उनीहरु मदन भण्डारी आँखा अस्पताल गाइघा’टको आइसोलेसन वार्डमा उपचार गर्दै थिए । उपचारका क्रममा पुस्कल र तुलबहादुरको अवस्था ग’म्भीर बन्दै श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि विराटनगर पठाइएको थियो । योसँगै उदयपुरमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ३५ पुगेको छ ।