Ultimate magazine theme for WordPress.

नक्कली चालक खडा गरेर सांसदका छोरा जोगाउने चलखेल, २ युबती सहित म’दिराले ल’ट्ठ थिए छोरा !

901

प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीको छोरा रोबिन कार्कीले चलाएको कारको ठ’क्करबाट एक जना भारतीय नागरिक मृ’त्यु र अर्का एक जना मजदुर ग’म्भिर घा’इते हुँदा पनि प्रहरीले घ’टनामा सं’लग्नलाई पक्राउ गर्न ढिलाइ गरेको छ ।

दु’र्घटनामा चालकको पहिचान खुलेपनि प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अगाडी बढाउन ढि’लाइ गरेको हो । विराटनगरस्थित एयरपोर्ट रो’डमा बिहीबार राती प्रदेशसभा सदस्य कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठ’क्करबाट मजदुर भा’रतीय ना’गरिक ३५ वर्षीया मुकेश शर्माको मृ’त्यु भएको थियो ।

अर्का मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी ग’म्भीर घा’इते भएका छन् । शर्माको कोशी अस्पतालमा मृ’त्यु भएको थियो भने राजवंशीको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । मृ’तक र घा’इते विराटनगर – ४ स्थित एभरेष्ट स्टिल उद्योगमा कार्यरत म’जदुर हुन् ।

दु’र्घटना भएको १२ घण्टा हुन लागेको र प्र’त्यक्षदर्शीले दु’र्घटनामा सं’लग्नको पहिचान ग’रिदिइसक्दा पनि रोबिनलाई प्रहरीले यो समाचार तयारपार्दासम्म नियन्त्रणमा लिएर सो’धपुछसम्म गरेको छैन ।कार चालक रोबिनसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको कारणले लाइसेन्सधा’री नक्कली सवारी चालक ख’डा गरि सांसदको छोरा जोगा’उन चलखेल सुरू भएको स्रोतको दा’बी छ ।

‘मोरङ प्रहरीमा रोबिनले चलाएको कारमा सवार कि’शोरीसँग बयान लिने काम भइरहेको छ ।तर, पहुचवाला संसदको छोरा चालक रहेका रोबिनलाई अहिलेसम्म नियन्त्रणमा नलिकन घ’टना तो’डमोड गरि जो’गाउन च’लखेल सुरू भएको छ,’ एक जना प्रत्यक्षदर्शीले भने । कार्कीले यसअघि पनि थुप्रै दु’र्घटना गरेको स्रोतको दा’बी छ । यद्यपि पहुँचमा भएको कारण उनी छु’ट्दै आएका थिए ।

यस्तो का’नुनी व्यवस्था हुने भएपछि चल’खेल =लाइसेन्स बे’गार सवारी चलाएर दु’र्घटनामा परि कुनै व्यक्तिको मृत्’यु भए सवारी चलाउने चालक र सवारी धनीलाई ‘सवारी ज्या’न मु’द्दा’ दर्ता हुने का’नुनी व्य’वस्था रहेको छ ।लाइसेन्स नहुने व्यक्तिको हकमा सवारी ज्यान मु’द्दाको १६१ को दफा २ र दफा ४ आ’कर्षिक हुन आउँछ ।

उक्त क’सुर पुष्टि भएको खण्डमा सवारी चलाउने व्यक्तिलाई क’सूरको मात्रा अनुसार तीन वर्षदेखि दश वर्षसम्म कै’द र तीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म ज’रिबाना हुनेछ । सवारी चालक अनुमति पत्र नभएको हकमा पनि थप स’जा’यको व्यवस्था रहेको छ ।

सवारी ज्या’न मु’द्दाको दफा ४ मा चालक अनुमतिपत्र नभएका व्यक्तिले सवारी च’लाई उपदफा (१) वा (२) बमोजिमको कसुर गरेमा निजलाई सोही उपदफा बमोजिम हुने स’जा’यमा थप दुई हजार रुपैयाँसमेत ज’रिवा’ना हुने का’नुनी व्यवस्था रहेको छ ।

यस्तै सोही मु’द्दाको दफा ५ मा कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानिसलाई कि’ची, ठ’क्कर लागि वा दु’र्घटना भई सो मानिस म’र्न गएमा त्यस्तो सवारी च’लाउन दिने व्यक्तिलाई दुई वर्षसम्म कै’द हुने का’नुनी व्यवस्था रहेको छ ।

त्यही भएर प’हुचवाला सांसदको छोरा रोबिनलाई घ’टनास्थलमा न’देखाइ लाइसेन्स भएका व्यक्ति ख’डा गरेर मु’द्दा मि’लाउन प्रहरीलाई दा’बव दिने गरेको स्रोतको दा’बी छ । विन्दिया नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभामा प्र’तिनिधित्व गर्छिन् । उनी आ’वद्ध भएका पार्टीका केही प’हुचवाला नेताहरूले सु’रक्षा निकायलाई अहिले द’बाव दिने गरेको बुझिएको छ ।

मा’प’शे गरेपछि दु’र्घटना -सु’रक्षा स्रोतका अनुसार बिहीबार साझ रो’बिनसहित पाँच जनाले विराटनगरको मु’नालपथस्थित एक होटलमा म’धि’रा से’व’न गरेको खुलेको छ ।सो होटलमा रोबिनले मु’स्ताङ्ग बि’य’र खाए । त्यसपछि कारमा तीन जना सवार भएर उनीहरू धरान–विराटनगर सडक हुदै उत्तरतर्फ हा’निए ।

तिव्र गतिमा हु’इकिएको कार अनियन्त्रित भइ एयरपोटमोडमा दुई जना पैदलयात्रीलाई ठ’क्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ । दु’र्घ’ट’ना भएपछि रोबिन फ’रार छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा दुई युवती पनि सवार थिए । दु’र्घटना लगत्तै तीनै जना कारबाट नि’स्किएर फ’रार भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

‘दु’र्घटना भएपछि हामी भेला भएर घा’इतेको उद्धारमा व्य’स्त भयौँ,’ एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवा र दुई युवती कार घ’टनास्थलमै छा’डेर फ’रार भएछन् ।’दु’र्घटनापछि उनी राति विराटनगरकै विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुगेका थिए ।

म’दि’रा’को न’सा’मा ल’ट्ठ रहेको अवस्थामा रोविन आएको र त्यसपछि कता गए भन्ने थाहा नभएको अस्पतालका एक कर्मचारीले बताए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घ’टनाको विषयमा अनुसन्धान भइरहेको बताए । दु’र्घ’टना’स्थल ए’शियाटीक होटल र जगदम्बा स्टिल हार्डवेयरको बीचमा रहेका कारण प्रहरीले सिसी टिभी फु’टेज र सबै को’टदेखि चालकको पहिचान गर्ने काम सुरु गरेको डिएसपी राईले बताए ।

प्रहरीले कारमा रहेका अन्य केहिको प’हिचान भईसकेको बताएको छ । ‘कारमा रहेका बहिनीहरुलाई हामीले सोधपुछका लागि बोलाएका छौं । अहिले अनुसन्धान भइरहेको छ,’ डिएसपी राईले भने, ‘केहिबेरमा उनीहरुबाट थप जानकारी पाउनेछ । त्यसपछि घटनामा सं’लग्न सबैलाई पक्राउ गरि का’रवाहीको दायरामा ल्याउनेछौं ।’ प्रहरी कसैको द’बाव र प्र’भावमा नपरी प्रहरीले सत्यतथ्य छानविन गरि दो’षीलाई का’रवाहीको दा’यरामा ल्याउने उनको भनाई छ ।