Ultimate magazine theme for WordPress.

प्रहरीले भेटेन कार चालक सांसद कार्कीका छोरा , खर्चसहित मृ’तकको श’व आफन्तको जिम्मा, घा’इते डिस्चार्ज

288

विराटनगर एयरपोर्ट रोडमा भएको सवारी दु’र्घटनाका मृ’त्यु भएका भा’रतीय ना’गरिकको श’व आफन्तले बुझेका छन् । भारतको क’टिहारका ३५ वर्षीय मुकेश शर्माको श’व शुक्रबार आफन्तले कि’रिया खर्चसहित बुझेका हुन् ।

बिहीबार राति साढे ७ बजे प्रदेश १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठ’क्करबाट शर्माको मृ’त्यु भएको थियो । कारको ठ’क्करबाट कटहरी गाउँपालिका– २ का २७ वर्षीय रामकुमार राजवंशी घा’इते भएका थिए ।

दु’र्घट’नापछि नोबेल मेडिकल कलेजमा भर्ना भएका राजवंशीको पनि शुक्रबार नै डिस्चार्ज भएको छ । शर्माको कोसी अस्पताल विराटनगरमा पो’ष्ट’मा’र्ट’म’पछि भारु ५० हजारसहित आफन्तले श’व बु’झेका थिए । दु’र्घटना हुँदा कार सांसद कार्कीका छोरा रोबिन भनिने रविनले चलाएका चलाएका थिए ।

मृ’तकका आफन्तलाई कि’रिया खर्च र घा’इतेको उपचार खर्च सांसद कार्कीले नै ति’रिदिएकी थिइन् । कार्कीले नाेबेलमा घा’इतेका आफन्तसँग लामाे समय छलफल पनि गरेकी थिइन् ।नेपाली काङ्ग्रेसकी प्रदेशसभा सदस्य कार्कीले प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार को’रोना सङ्क्रमितको शव व्यवस्थापन गर्दै आएको ब’रगाछी युवा समूहलाई प्रयोग गर्न दिएकी थिइन् ।

कार्कीका छोरा रबिनपनि सङ्क्रमितको श’व व्यवस्थापनमा ख’टिदै आएका थिए । तर रबिन बिहीबार श’व व्यवस्थापनमा गएनन् । राम नेपालसहित अन्य युवाहरु मात्रै गए ।रबिन भने आफ्ना चार जना साथीलाई लिएर मु’नालपथमा रहेको ए’डमायर होटलमा पुगेका थिए ।

नि’षेधाज्ञामा पनि खुलेको होटलमा म’दि’रा से’व’नपछि कार्कीसहित पाँच जना एयरपोर्ट मोड तर्फ गएका थिए । गाडीमा दुई युवती र कार्कीसहित तीन युवक थिए । अनियन्त्रीत रुपमा हु’ईकिएको गाडीले होटल ए’सियाटिक नजिकै दुई जनालाई ठ’क्कर दिएको थियो ।

ठ’क्करपछि प्रत्यक्षदर्सी घा’इतेको उ’द्दार गर्न तर्फ लागे । चालक कार्की र सवार अन्य कार छा’डेर भागे । दु’र्घटनापछि फ’रार भएका चालकको खोजीकार्य भइरहेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । चालक को थिए भन्ने पहिचान भइनसकेको उनले बताए ।

‘चालकको खोजी भइरहेको छ,’ उनले भने,‘ ला’परवाही गर्नेलाई का’रवाहीको दा’यरमा ल्याउछौँ ।’सांसद कार्कीले आफ्नो छोराले गाडी न’कुदाएको बताउँदै आएकी छन् । तर प्रत्यक्षदर्शी र घ’टनास्थल पुगेका क’निष्ट प्रहरी म’दि’रा’को न’सा’मा रहेका रबिनले नै कार कु’दाएको दा’बी गर्छन् ।

प्रत्यक्षदर्सीका अनुसार रबिन ड्राइभरसिटको ढोकाबाट नि’स्कदा दुई युवती पछाडीबाट निस्कीए, लगतै अन्य दुई युवक पनि नि’स्किएर भागे ।चालक कार्कीसँग सवारी चलक अनुमति पत्र थिएन । अनुमति पत्र नभएकाकारण आफन्त चालक फे’र्ने तयारीमा जु’टेका छन् ।

पहुँचका आधारमा दो’षीलाई उ’न्मुक्ती दिन खोजिएको स्रोत बताउँछन् ।घटनाको अनुसन्धानलाई कमजोर बनाउन घ’टनास्थल आ’सपासका सिसि क्यामेरा फु’टेज डि’लिट गरिएको स्रोतकाे दा’बी छ । सडकमा रहेको क्या’मेरामा गाडी देखिएपनि चालक को थिए भन्ने नदेखिएको प्रहरी उपरीक्षक खड्काले बताए ।

घ’टनाको शू’क्ष्म रुपमा अनुसन्धान भइरहेको बताउँदै उनले दो’षीलाई कारवाही गरिने उनले जानकारी दिए । प्रहरी स्रोतका अनुसार दु’र्घटनामा परेको कार भित्र बि’य’र’का बोतल पनि थिए । तर प्रहरी उपरीक्षक खड्काले गाडीमा त्यस्तो सामाग्री नभेटिएको बताए ।