Ultimate magazine theme for WordPress.

नदीमा ब’ग्दा ब’ग्दै बचाउन जादा भेरीमा डु’बेर बहिनीको मृ’त्यु, दिदी बे’पत्ता

88

काठमाडौं । भेरी नदीमा डु’बे’र पश्चिम रुकुमकी एक बालिकाको मंगलवार दिउँसो मृ’त्यु भएको छ । उनकी दिदी नदीमा बे’पत्ता भएकी छन् । त्यस्तै एक जना घा’इते भएका छन् ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डु’बे’र मृ’त्यु भएको प्रहरीले जनाएको छ ।जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बे’पत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घा’इते भएका छन् ।

उनलाई नदीमा ब’ग्दा ब’ग्दै उ’द्धार गरिएको हो ।जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आ’फन्त भेट्न आएका उनीहरु गर्मी छ’ल्न भन्दै नदीमा पौ’डी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले ब’गाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत ब’गेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उ’द्धार गरेपनि उपचारको क्रममा गी’ताको जाजरकोट अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य ब’न्दै गएको छ । बे’पत्ता दीपाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।