Ultimate magazine theme for WordPress.

एकैपटक १० शिशु ज’न्माएर यी महिलाले राखिन् विश्व रेकर्ड

343

एजेन्सी । दक्षिण अफ्रिकी एक महिलाले एकैपटक १० शि’शु ज’न्माएर विश्व रेकर्ड राखेकी छन्। डेलीमेलका अनुसार पहिले नै जु’म्ल्याहा सन्तानकी आमा रहेकी ३७ वर्षीया थमारा सि’थोलले सोमबार दक्षिण अफिक्राको राजधानी प्रे’टोरियाको एक अस्पतालमा सात छोरा र तीन छोरीलाई जन्म दिएकी हुन।

एकैपटक १० सन्तान ज’न्माएर उनले विश्व रेकर्ड बनाउन सफल भएकी हुन। न’वजात शि’शुहरुको अवस्था सामान्य रहेको बताइएको छ। यसअघि एक महिना अगाडि मो’रक्कोकी एक महिलाले एकै पटक नौ ब’च्चा ज’न्माएर रकेर्ड रोखकी थिइन्।

थप समाचार – फ्रान्सका राष्ट्रपति इ’मानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्र’मणका क्रममा एक व्यक्तिले हा’त’पा’त गरेका छन् ।बाटोमा उ’भिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्’ट्रपति म्याँक्रोलाई झा’प’ड हा’ने’का थिए ।

सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्याँ’क्रोको सु’रक्षा टो’लीले परिस्थितिलाई नि’यन्त्रणमा लिएको थियो । उक्त घटनामा सं’लग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएको छ ।फ्रान्सको राष्ट्रपति कार्यालयले जा’री गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हि’र्का’उ’ने प्र’यत्न गरेको जनाउँदै राष्ट्रपतिको नि’यमित कार्यक्रम य’थावत रहने बताएको छ ।