Ultimate magazine theme for WordPress.

अमेरिकामा अनाैठाे अफर : खोप लगानुहोस्, एक खि’ल्ली गाँ’जा निःशुल्क पाउनुहोस् !

128

आफ्नो राज्यका धेरैभन्दा धेरै जनसंख्यालाई खोपका लागि आकर्षित गर्न अमेरिकाको वासिङ्टन राज्यले अनौठो योजना अघि सारेको छ । वासिङ्टनले को-भि’ड–१९ को खोप लगाउन आउने व’यस्कहरुले एक खि’ल्ली गाँ’जा निःशुल्क प्राप्त गर्ने छन् ।

राज्यको लि’क्वर एन्ड क्या’नेबि’स बोर्डले सोमबार ‘जो’इन्ट’स् फर ज्या’ब’ (खोपको ब’दला गाँ’जा) योजना तत्काल लागू हुने र जुलाई १२ सम्म लागू हुने घोषणा गरेको थियो । बोर्डले खोपको पहिलो डो’ज वा दोस्रो डो’ज लगाउने २१ वर्ष वा सोभन्दा माथिका व’यस्कलाई खोप लाएको ब’दलामा तयार गरिएको गाँ’जा’को खि’ल्ली निःशुल्क दिन बि’क्रेताहरुलाई भनेको छ ।

यस्तो अनौठो अफर ल्याउने वा’सिङ्टन पहिलो राज्य भने होइन । ए’रिजोनामा पनि खोप ल’गाएबापत गाँ’जा दिने अफर ल्याइएको थियो ।हालसम्म वा’सिङ्टनमा ५८ प्रतिशत जनाले कम्तिमा एक डो’ज खोप लगाएका छन् भने ४९ प्रतिशतले दुवै डो’ज लगाएका छन् ।न्यूयोर्क टाइम्स