Ultimate magazine theme for WordPress.

को’रोना र खानाबीच यस्तो सम्बन्ध, शा’काहारी र मां’सहारीमा कसलाई बढी ख’तरा ?

316

एजेन्सी । को’रोना भाइरसबाट संक्रमित भएपछि त्यसले कति तपाईंलाई बढी पि’रोल्छ भन्ने कुरा खानामा पनि भर पर्ने वैज्ञानिकहरुले बताएका छन् । उनीहरुका अनुसार शा’काहारी र स’मुन्द्री खाना खाने व्यक्तिमा को’रोनाको संक्रमणबाट स्वास्थ्यमा पर्ने प्र’भाव कम हुनेछ ।

त्यसैगरि शा’काहारीको तुलनामा मा’सु खाने व्यक्तिको स्वास्थ्य ख’राब हुने ख’तरा धेरै हुने बताइएको छ ।अमेरिकाको मेरिल्याण्डस्थित जन ह’प्किङ्स ब्लु’मबर्ग स्कूल अफ पब्लिक हेल्थले आफ्नो पछिल्लो रि’सर्चका आधारमा यस्तो दा’बी गरेको हो ।वैज्ञानिकहरुले को’रोना संक्रमणले शा’काहारीका शरीरमा पार्ने प्रभाव ७३ प्रतिशत कम हुने बताएका छन् ।

त्यसैगरि सी–फुड जस्ता माछा खानेमा को’रोना संक्रमणबाट ख’तरा ५९ प्रतिशत कम हुने हुन्छ । तर, मां’शहारीहरुमा यसको ख’तरा ठीक उल्टो देखिएको छ ।अनुसन्धानकर्ताहरुले खा’नपान र को’रोना भाइरस संक्रमणको गा’म्भि’र्य’ता’का बीचको सम्बन्धका लागि २,८८४ अ’ग्रभागमा कार्यरत चिकित्सक र न’र्सहरुमा रि’सर्च गरेका थिए ।

यी सबै जुलाई र सेक्टेम्बरमा संक्रमित भएका थिए । रिसर्चका बेला उनीहरुमा संक्रमणको स्तर, खानपान र मे’डिकल हि’स्ट्रीका बारेमा अध्ययन भएको थियो ।अनुसन्धानकर्ताले वनस्पतिमा आधारित भे’जेटेरियन डा’इटमा धेरै प्रकारका भिटामिन, मिनरल्स र पोषण हुने बताएका छन् ।

ख’तरा कम हुने एक मुख्य कारण यो पनि हुन सक्ने बताइएको छ । यी पोषक तत्व रो’गहरुसँग ल’ड्नका लागि राम्रो प्र’तिरो’धात्मक प्रणालीका लागि जरुरी छ ।यो रिसर्चमा फ्रान्स, जर्मनी, इटाली, स्पेन, ब्रिटेन र अमेरिका सामेल थिए ।