Ultimate magazine theme for WordPress.

सविता भण्डारी मृ’त्यु प्रकरणः मुद्दा अदालतमा, बयानवाजी युट्यूवमा [नालीबेली सहित]

113

चितवन : दुई साताअघि चितवनमा एक महिलाको शं’काष्पद मृ’त्यु भयो । २८ वर्षका सविता भण्डारी आफ्नै घरभित्र मृ’त अवस्थामा भेटिएकी थिइन् । सविताको मृ’त्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा कि’टानी जा’हेरी दिए ।

मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् ।यति मात्रै होइन, सविताका सं’वेदनशील अडियो-भिडियोलाई पनि यूट्युवरले छ’ताछुल्ल बनाएका छन् । अनि ती अडियो-भिडियोमा लि’पसिं’क गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ ।

यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी-प्रशासनले खा’सै चासो दिएको छैन ।सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मा’गी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झु’ण्डि’ए’को अवस्थामा फेला परेकी थिइन् ।

परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जी’वित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जो’गाउन सकेनन् ।माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले त’नावमा थिइन् ।विवाहमा दाइजो न’ल्याएको निहुमा उनलाई प्र’ताडि’त गर्ने गरिएको बहिनी सजनीको आरोप छ ।

परिवारले उनलाई ज’ब’र’ज’स्ती मा’न’सि’क त’ना’वकाे औ’ष’धि खुवाउने गरेको पनि उनले बताएकी छन् । तर, श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मा’न’सि’क स’म’स्याको शि’का’र बनेको र चिकित्सकको परामर्शमा औ’ष’धि से’व’न गराएको दा’वी गर्छन् । उनको दा’वीअनुसार बिहे गर्दा नै सविता मा’न’सि’क त’ना’व’काे स’मस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको प्र’तीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजाेर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम नि’राश भइसकेँ ।धेरै ब’लियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पी’डा सहन सक्दिनँ ।’

ह’त्या कि आ’त्म’ह’त्या ?घटनापछि मृ’तकका माइती पक्षले यसलाई सहजरुपमा लिन सकेनन् । सविताको ह’त्या गरिएको वा मा’न’सि’क-या’त’ना दिएर आ’त्म’ह’त्याका लागि वा’ध्य पारिएको उनीहरुले आशंका गरेका छन् ।प्रहरीको प्रारम्भिक अनुसन्धानले आ’त्म’ह’त्या ठ’ह’र्‍याएको थियो ।

सविताले आफ्नै कोठामा पा’सो लगाएर झु’ण्डि’ए’को प्रहरीले जनाएको छ । मृ’त’क’को पो’स्ट’मा’र्ट’म रिपोर्टमा मृ’त्यू’को कारण ‘ह्या’ङ्गि’ङ’ (झु’ण्डि’ए’को) भनिएको छ ।जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घटनाको वस्तुस्थितिले ह’त्या नदेखिएको बताए ।

तर, आ’त्म’ह’त्याका लागि दु’रुत्सा’हन गरिएको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाइ छ ।डीएसपी थापाले भने, ‘यो आ’त्म’ह’त्या दु’रुत्सा’ह’न’को घटना हो भन्ने प्रहरीकाे प्रारम्भिक निष्कर्ष हो । हामीले आफ्नो तर्फबाट सबै प्रमाणसहितको प्रतिवेदन अदालतमा बु’झाइसकेका छौं ।

अन्तिम निर्णय अदालतबाटै हुने हो । हामी आफ्नो तर्फबाट अदालतलाई सबै सहयोग गर्छौं ।’सविताका माइती पक्षको भनाइमा परिवारबाट उनले लामो समयदेखि विभिन्न खाले या’त’ना भोग्दै आएकी थिइन् । श्रीमानले म’दि’रा से’व’न गरेर पि’ट्ने गरेको उनीहरुको आरोप छ ।

त्यो भन्दा सं’वेदनशी’ल चाहिँ ७५ वर्षका ससुराले सवितालाई यौ’न दु’र्व्यव’हार गरेको बताइएको छ ।घ’टनालगत्तै माइती पक्षको कि’टानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो ।

उनीहरु सबै ध’रौटीमा छु’टेका छन् ।जिल्ला अदालत चितवनका श्रेस्तेदार इश्वर अर्यालका अनुसार थु’नछेक ब’हसपछि श्रीमान र ससुरालाई १–१ लाख र आमाजुलाई २५ हजार ध’रौ’टीमा छो’डिएको हो । अहिले मु’द्दाको थप अनुसन्धान भइरहेको जनाइएकाे छ ।

ससुरामाथि ग’म्भीर आरोपसविताका माइती पक्षले मृ’तकका व’योवृद्ध ससुरामाथि यौ’न दु’र्व्य’व’हा’र’को ग’म्भी’र आरोप लगाएका छन् । यो आरोपलाई ब’ल पुर्याउने केही भिडियो क्लि’प पनि सार्वजनिक भएका छन् । यूट्युव र टिकटकमा छ’ताछुल्ल बनाइएको भिडियोमा धिताल बुहारीको का’खमा सु’तेको र सं’वेदनशी’ल अं’गमा हात पु’र्याएको देखिन्छ ।

यो भिडियो सविता स्वयमले प्रमाणका लागि आफ्नो मोबाइलबाट खि’चेकी हुन् ।सविताले आफूलाई ससुराले ग’लत तरिकाले छुने गरेको गुनासो आफूसँग गरेको बहिनी सजनीको भनाइ छ । सविताका श्रीमान र सासुले चाहिँ यो स्वीकार गरेका छैनन् । श्रीमान योगेन्द्रको भनाइमा उनका बुवा वयोवृद्ध र रो’गीसमेत भएकाले बुहारीले स्या’हार्नु स्वभाविक हो ।

परिबारको भर यूटुवर !अदालतमा बि’चाराधीन मुद्दा भए पनि यस घटनामा आ’रो’पी र पी’डि’त दुवै पक्ष युट्युबरको श’र’ण परेका छन् । दुवै पक्ष युट्यूवरलाई नै अन्तिम अदालत सम्झेर ब’यानवाजी गरिरहेका छन् । सुरुमा माइती पक्षका आमा, बाबु र बहिनीको अन्तरवार्ता युट्युवमा आएका थिए ।

अहिले फेरि घ’रपट्टिका श्रीमान, सासुदेखि भिनाजुसम्मको अन्तरवार्ता आइरहेको छ ।तर, न्याय माग्ने नाममा धेरै वि’कृति पनि देखिएका छन् । अदालतमा वि’चाराधीन मु’द्दामा युट्यूवका अन्तरवार्ता हेरेर धारणा बनाउने अनि गा’लीग’लौ’ज गर्ने क्रम तीव्र छ । यस्तो प्रवृत्तिले प्रहरी र अदालतकै का’मकारवाहीसमेत प्र’भावित बन्ने खतरा हुन्छ ।

सविताको माइती पक्षले विभिन्न यूट्यूवरलाई अन्तरवार्ता दिँदै आफूसँग भएका सविताका अडियो-भिडियो र अन्य प्रमाण पनि उनीहरुलाई सु’म्पिए । प्रहरीलाई मात्र दिनुपर्ने सं’वेदनशील अडियो-भिडियो यसरी सार्वजनिक गर्दा दु’रुपयोग हुन सक्ने उनीहरुले ध्यान दिएनन् ।

युट्यूवरले पनि भ्यू’जको लो’भमा खुशीसाथ यस्ता भिडियो क्लिप्स अपलोड गरेर अ’तिरञ्जित शिर्षक राख्दै भाइरल बनाएका छन् । ‘फ’लानोले खोले सबै वास्तविकता’, ‘ढि’स्कानोले खुलाए ड’रलाग्दो र’हस्य’, ‘ससुरा र श्रीमानले यस्तोसम्म गरेका रहेछन्’ आदि इत्यादि शिर्षकका भिडियो अहिले यूट्यूवमा छ्’याप्छ्या’प्ति बनेका छन् ।

यता, टिकटकमा सवितालाई न्या’य दिलाउने अभियान अर्कै तरिकाले चलिरहेको छ । युट्यूवबाट भिडियो क्लि’प ल्याउँदै युवतीले लि’पसिं’क र अभिनय गरेर ब’ग्रेल्ती भिडियो बनाएका छन् । न्या’य दिलाउने नाममा गरिएको यस्तो ह’र्कतले अन्तत पि’डि’त परिवार झ’न् पि’डित बन्ने अवस्था आएको छ ।

सविताकी बहिनी सजनीले आफूले विश्वास गरेर यू’ट्युवरलाई उपलब्ध गराएका प्र’माणको दुरुपयोग भएको बताएकी छन् ।टिकटकमा आएर उनले भनेकी छन्, ‘यसले हामीलाई एकदमै पि’डा भइरहेको छ । कृपया यस्ता भिडियो पो’ष्ट नगरिदिनुहोला ।’

भिडियो सार्वजनिक गर्ने व्यक्तिलाई का’नूनी कारवाहीयता, नेपाल प्रहरीको सा’इबर ब्यूरो भने यो सारा प्रकरणमा बे’खबर छ । व्यूरोका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआइजी) रामकृपाल साहले आफूले यो घटनाका बारेमा थाहा नपाएको बताए ।

उनले भने, ‘तपाईंले सोध्नुभयो, म अब बुझेर के रहेछ जानकारी गराउनेछु ।’ उनले यस्ता भिडियो सार्वजनिक गर्ने व्यक्तिलाई का’नूनी का’रवाही हुन सक्ने बताए । यदि प्रहरी वा कोहि कसैले सार्वजनिक गरेको भए के हुन्छ भन्ने प्रश्नमा प्रमुख डीआईजी साहले जो सुकै व्यक्तिले सार्वजनिक गरेको भए पनि कानून अनुसारको का’रवाही गर्ने बताए ।