Ultimate magazine theme for WordPress.

काठमाडौको भाटभटेनी चोकबाट २१ वर्षीय युवक र’ङ्गेहात पक्राउ

589

काठमाडौं । काठमाडौं महानगरपालिका-५ भाटभटेनी चो’कमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तो’ड’फो’ड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्रीलाई रहेका छन् ।

बुधवार राती उक्त बैंकको एटिएम तो’ड’फो’ड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मा’लिगाउँबाट ख’टिएको प्रहरीले उनलाई चो’रीमा प्रयोग हुने औजार सहित र’ङ्गेहात पक्राउ गरेको हो । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै विभिन्न जिल्लामा लागू गरिएको नि’षेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा नि’षेधाज्ञा उ’ल्लंघन गर्ने ३ हजार ६ सय ९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३ सय ६३ वटा गाडी र २ हजार ३ सय ३२ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छो’डिने गरिएको छ ।साथै नयाँ भेरियन्ट सहितको को-भि’ड-१९ सं’क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ४ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ७ सय ३५ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।को-भि’ड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नि’षेधाज्ञा उल्लंघन गर्ने ६ सय ४७ जनालाई को-भि’ड-१९ स’ङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६७ हजार ८ सय रुपैयाँ ज’रिवाना गरिएको छ ।

सो क्रममा ४ हजार ६ सय ६६ जनालाई रोकी सम्झाई बु’झाई छा’डिएको छ । साथै देशभर सञ्चालित ७५ वटा माईकिङ, प्लेकार्ड, प’र्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ९ सय ९३ जनालाई स’चेत गराइएको छ ।नि’षेधाज्ञा कार्यान्वयनलाई थप प्र’भावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सु’रक्षा नि’काय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अ’नुगमनलाई समेत तिब्रता दिएको छ ।