Ultimate magazine theme for WordPress.

क्रेनले हा’ईटे’न्सन ला’इन छुँदा क’रेन्ट ला’गेर दुई जनाको मृ’त्यु, दुई घा’इते

170

सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मूल सडकमा क्रेनले वि’द्युत् लाइन छुँ’दा क’रेन्ट ला’गेर क्रेनमा सवार दुई जनाको घ’टनास्थलमा नै मृ’त्यु भएको छ ।

सो’लुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लो’बेड गाडीमा सवार क्रेनले शुक्रवार बिहान साढे ८ बजे ३३ के’भिए प्रसारण ला’इन छुँदा सवार चारजना युवा मध्ये घ’टनास्थलमै दुई जनाको मृ’त्यु भएको हो भने अन्य २ जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा लोबेड गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज म’रासिनी र क्रे’न चालक स्याङ्जाका २४ वर्षीय राम परियार रहेका छन् ।ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घा’इते भएको र घा’इतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।

विगत केही वर्षयता नि’र्माणाधीन अवरस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दु’धककोशी ज’लविद्युत आयोजनाको क्रे’न मर्मत स’म्भारका लागि लोबेड गाडीमा पोखरा लै’जाने क्रममा हा’ईटे’न्सन ला’इनमा छुँदा दु’र्घटना भएको हो ।क’रेन्टका कारण गाडीमा आ’गो लागेको प्रहरीले जनाएको छ ।

हा’ईटेन्सनको तार हो’चो भएका कारण क्रे’नले छुन पुग्दा घ’टना भएको हो ।