Ultimate magazine theme for WordPress.

Breaking: दाङको तुलसीपुरमा गो’लि चल्यो, पे’स्तोलसहित युबा पक्राउ

290

घोराही ।दाङ तुलसीपुर क्षेत्रको टिकरीमा गो’ली फा’ईरिङ गरेको आ’रोपमा पे’स्तोल सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आ’कास चौधरी रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई शुक्रवार दिउँसो टि’करी नजिकै अश्वारा ग’नारी कु’लोबाट पक्राउ गरिएको ई’लाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । जग्गा वि’वा’द हुदा उनीहरुले गो’ली चलाएको शर्माको भनाई छ । तर कसलाई गो’ली प्र’हार गरिएको हो भन्ने बारेमा प्रहरीले केहि खु’लाएको छैन ।

घ’टनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।घ’टनाको बिस्तृत बिबरण आउन बाकी छ ।त्यस्तै दाङमा मोटरसाइकल एक आपसमा ठो’क्किदा दुई जना घा’इते भएका छन् । शुक्रबार बिहान ११ बजेतिर शान्तिनगर गाउँपालिका ५ वैशास्थित तुलसीपुरदेखि पश्चिमतर्फ जादै गरेको रा ६ प २९०३ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको रा १ प १९५० नम्बरको मोटरसाइकल एक आपसमा ठो’क्किदा दुई जना घाइते भएको इ’लाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घा’इते हुनेमा रा ६ प २९०३ का मोटरसाईकल चालक तुलसीपुर उपमहानगरपालिका ५ बसपार्क निवासी २५ बर्षीय रोमहर्ष केसी र रा १ प १९५० नम्बरका मोटरसाईकल चालक दंगीशरण गाउँपालिका ७ निवासी २५ बर्षीय हरि बहादुर भण्डारी घा’ईते भएका हुन् ।घा’ईते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ । साथै मोटरसाइकललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।