Ultimate magazine theme for WordPress.

अमेरिकामा नि’धन भएका भरतराज ओलीको गो फण्डमा २४ घण्टामै ४२ हजार डलर सङ्कलन

44

गत जुन ६ आइतबारका दिन अमेरिकाको न’र्थ क्या’रोलाइनामा म’स्तिकघा’तबाट नि’धन भएका भरतराज ओलीको लागि दा’ह सं’स्कार र आ’कस्मिक खर्च उठाउन भनि खो’लीएको खातामा २४ घण्टामै ४२ हजार डलर संकलन भएको छ ।

अमेरिकी पूर्वीय समय अनुसार जुन ८ ,साँझ ६:३० सम्मको समय ४२,७००.०० (ब’यालीस हजार सात सय डलर ) खातामा जम्मा भएको छ । खाता नेपाल सेन्टर अफ न’र्थ क्या’रोलिनाको तर्फबाट ईश्वर देवकोटाले गो फन्ड मी खाता खोलेका हुन् ।

देवकोटा नै गो फण्डमा सबै भन्दा पहिला रकम दिएका हुन् भने अहिले सम्म उनले दिएको २,२०० (दुई हजार दुई सय डलर ) स’र्वाधिक ज्यादा रकम हो । स्व ओलीको अ’ल्पायु मै दु’खद नि’धन भए पछि नेपाली स’मुदायले हृ’दय खोलेर सहयोग गरि रहेका छन् ।

खाता खोल्दा केवल लक्ष्य २५ हजार डलरको राखिएको थियो भने अहिले त्यसलाई बढाएर ५० हजार डलर लक्ष्य गरिएको छ । त्यो लक्ष्य पुग्ने देखिएको छ ।गत जुन ४ का दिन म’स्तिकघा’त भए पछि उनलाई ड्यु’क बिश्वबिद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

३४ वर्षिय ओलीलाई ब’चाउन शल्य क्रिया गरेता पनि उपचारकै क्रममा उनको गत जुन ६ आइतबारका दिन नि’धन भएको हो ।उत्तर क्या’रोलाइनाका चर्चित सा’मुदायिक सँस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा गो फण्ड संचालनमा छ ।नेपाल सेन्टर अफ नर्थ क्या’रोलिनाले जनाए अनुसार स्व ओलीको लागि संचालित गो फण्डमा समेतमा उनको बारेमा सं’क्षिप्त जानकारी दिएको छ ।

उक्त गो फण्ड मी मा जानकारी गराईए अनुसार उनि सब २०१० मा विविधता प्र’वेशाज्ञा चिट्ठा (इडिभी भिसा) मार्फत अमेरिका आएका थिए ।उनि दा’ङ्गका हुन् भने हाल नेपालमा उनको आमा, पत्नी २ वर्षका छोरा र दुई दिदि बहिनी रहेका छन् ।

नेपाल सेन्टर अफ नर्थ क्या’रोलिनाका अनुसार ओली घर परिवारमा आय आर्जन गर्ने एक मात्र सदस्य थिए ।आ’योजक संस्थाले मृतक ओलीको दा’ह सं’स्कार तथा नेपालमा रहेका परिवारका लागी सहयोग गर्न सेन्टरले गोफन्ड मि आ’ह्वान गरेको छ ।