Ultimate magazine theme for WordPress.

जंगलमा एक जोडी डेटिङमा मस्त रहेका बेला प्रहरीको ड्रोन क्यामेरा पुगेपछि (भिडियो सहित)

285

कोरोनोका को कारणले ले विश्वका अधिकांस ठाउँमा आबस्यकता अनुसार निषेधाज्ञा, लकडाउन लगायत का भिडभाड कम गराउने टेक्निक हरु अपनाईएको छ । यसले सबैजसो क्षेत्रमा असर परेको छ ।

निशेधाज्ञा , लक डाउनको पालना नगर्ने लाई सो क्षेत्रको प्रशासनले विभिन्न कारबाही गरेर भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । कोरोना फैलन नदिन गरेको यो नियमलाई छल्न मानिसले विभिन्न हर्क`त गरेका छन् ।भारतमा भिड`भाड जन्य गतिविधि नहोस् भनेर ड्रोन क्यामेराको माध्यम बाट विभिन्न स्थान नियाल्ने गरिन्छ ।

त्यसै क्रममा एक स्थानमा लक डाउनको समयमा जंगलमा डेटिङमा मस्त रहेको बेला प्रह`रीको ड्रोन कम्यामारको निगरानीमा उनीहरू परे ।सार्वजनिक भएको एक भिडियोका अनुसार बाइक लिएर जंगल पुगेका त्यी युवायुवती प्रेमलापमा मस्त भएका बेला केही आवाज सुनें ।

माथि तिर हेर्दा ड्रोन क्यामरा देखे पछि आत्तिँदै उनीहरू बाइक स्टार्ट गरेर त्यहाँँ बाट भाग्छन ।त्यहीं भिडियो युवाहरुको एउटा समुह क्यारेम खेलिरहेको हुन्छ । जंगलमा क्यारम बोर्ड लगेर खेलिरहेका उनिहरु जब ड्रोन क्यामेरा पुगेको थाहा पाउँछन् । त्यहाँ बाट तितर वितर हुन्छन् । हेरौं सम्पूर्ण फुटेज समावेश भएको यो भिडियो… भिडियो