Ultimate magazine theme for WordPress.

अब देश राजनैतिक द्व’न्दमा प्रबेश गरेको छ: महेश बस्नेत

311

काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नि’युक्त गर्न भन्दै संसद विघटन ब’दर गरिदिएपछि काठमाडौँमा प’द्रर्शन शुरू भएको छ । सबै फैसला मान्न नसकिने भन्दै प्रधानमन्त्रीमा ओली नै चाहिने भन्दै आ’न्दोलन शुरू भएको हो ।

यता नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा नि’र्दलीय व्यवस्थाको बिजारोपण गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्व’न्द्वमा फ’सेको बताएका छन् ।

‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको वि’रुद्ध बि’रोध जनाउ’ अदालतको आदेशवि’रुद्ध प्र’दर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुके’को दिन। नि’र्दलीय शासन व्यवस्थाको पुनः बि’जारोपण भएको दिन।

उनले थप लेखेका छन्– व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा से’टिङवाला केही न्या’यमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्व’न्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।