Ultimate magazine theme for WordPress.

देउवा ७ पटकसम्म प्रधानमन्त्री हुन्छन भनेर भबिष्यबाणी गरेका ज्योतिषिले गरे फेरी यस्तो खुलाशा

1,118

काठमाडौं । शेरबहादुर देउवालाई ७ पटकसम्म प्रधानमन्त्री हुने योग परेको भन्ने ज्योतिषले अझै ४ महिना देश क’ठिनपूर्ण यात्रामा जाने बताएका छन्। उनले असार २६ गतेसम्म रहेको छत्रभंग योगका कारण यो परिवर्तन भएको बताएका छन् ।

‘गत फागुमा नै मैले भनेको थिएँ, असार २६ पहिला परिवर्तन हुँदैन भनेर।’ उनले भने, ‘किन भने चैत्र २१ गतेदेखि असार २६ गतेसम्म छत्रभंग योग थियो। त्यो बेलामा राजनीतिको शिर्ष स्थानमा रहेकाहरुले आसन छोड्नु पर्ने, प्रतिनिधिसभा जस्ता राजनीतिक सर्वोच्च संस्थाहरु विघटन हुनु पर्ने नै थियो।’

उनले त्यो बेला नै शेरबहादुर देउवालाई ४ महिना नेतृत्वमा जाने काम नगर्न सल्लाह दिएको पनि जानकारी दिएका छन्। उनले भने, ‘असार २६ भन्दा पहिला यस्तो निर्णय आउथ्यो भने पनि भन्न सकिन्थेन्। तर, अझै पनि ४ महिना देशले कठिन परिस्थिति भोग्नु पर्छ।’

नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा हालसम्म ४ पटक प्रधानमन्त्री भइसकेका छन्। सर्वोच्चको परमादेश अनुसार शेरबहादुर देउवा ५औँ पटक प्रधानमन्त्री बन्दै छन्। उता सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नि’युक्त गर्न भन्दै संसद विघटन ब’दर गरिदिएपछि काठमाडौँमा प’द्रर्शन शुरू भएको छ । सबै फैसला मान्न नसकिने भन्दै प्रधानमन्त्रीमा ओली नै चाहिने भन्दै आ’न्दोलन शुरू भएको हो ।

यता नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा नि’र्दलीय व्यवस्थाको बि’जारोपण गरेको प्रतिक्रिया दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्व’न्द्वमा फ’सेको बताएका छन् ।

‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको वि’रुद्ध बि’रोध जनाउ’ अदालतको आदेशवि’रुद्ध प्र’दर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुके’को दिन। नि’र्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन।

उनले थप लेखेका छन्– व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा से’टिङवाला केही न्या’यमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्व’न्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।