Ultimate magazine theme for WordPress.

करिनाको दोस्रो सन्तानको तस्विर सार्वजनिक

366

बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानको फोटो सार्वजनिक गरेकी छन्। उनका फ्यानहरुले उक्त्त फोटो करिनाको कान्छो छोराको हो भनेर दाबी गरिरहेका छन् ।उनको गर्भावस्थाको बारेमा प्रकाशन हुन लागेको किताबमा उक्त्त फोटो पाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्

आफ्नो बेडमा के के राख्ने, करिनाले दिइन् जवाफ !बलिउड अभिनेत्री करिना कपुर खान बलिउडको चर्चित अभिनेत्री हुन् । हालसालै उनले दोश्रो बच्चाको जन्म दिएको छिन् ।बच्चाको डेलिभरी पछी उनी आफ्नो सुटिङ् र साथी भाइसँग व्यस्त नै रहिन् ।

भर्खरै उनले डिज्नी प्लस हटस्टारको लागि एक लेटेस्ट शो को शुट पुरा गरेका छन् । यसको नाम स्टार भर्सेज फूड हो । उक्त शो मा करिनाले आश्चर्यजनक कुराको खुलासा गरेकी छिन् । करिनासँग उक्त शो मा उनको तीन जना साथी तान्या, अनुष्का र शिवानीले धेरै रमाईला प्रश्न सोधेका थिए ।

करिनाले पनि त्यसको पर्फेक्ट जवाफ दिएकी थिईन् । करीनालाई साथिहरुले रातमा सुत्नको लागि बेडमा के के लिएर जान्छौं भनि सोधेको प्रश्नको जवाफमा एक वाईनको वोटल, पायजामा र सैफ अलि खान भनेकी थिईन् ।उक्त जवाफबाट करिनालाई उनले पर्फेक्ट जवाफ दिएको र आफु गिफ्ट ह्याम्पर जित्ने योग्य भएको लागेको छ ।

करिनाले प्रेग्नेन्सीको बेलाको खाने पिउने चिजको पनि कुरा गरेकी थिईन् । पिज्जा र पास्ता खानको लागि ज्यादै इच्छा हुने बताइन् ।त्यही उनलाई किचेनमा को को हुन्छन् भन्ने प्रश्नको उत्तरमा तैमुर र सेफलाई किचनमा साह्रै मज्जा आउने भएकोले उनिहरु दुवैजना त्यहाँ रहने र म्यूजिकको इन्चार्ज आफु स्वयम रहेको पनि बताइन् ।

दुवैलाई ज्याज म्यूजिक साह्रै मन पर्ने पनि बताइन् । लकडाउनको बला सेफ अलि खानले खाना बनाउने बारे धेरै एक्सपेरिमेन्ट गरेको पनि बताइन् ।