शनिबार १६ मंसिर २०८०

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।


Last Updated on: November 2nd, 2023 at 6:24 pm

४०५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया