Ultimate magazine theme for WordPress.

बलिउडमा कामको लोभ देखाएर पो’र्न भिडियो खेलाएको आरोपमा हि’रोइन पक्राउ

43

काठमाडौं। केही हप्ताअघि मुम्बइ पु’लिसले पो’र्न भिडियो बनाएको आरोपमा अभिनेत्री शिल्पा शे’ट्टीका पति राज कु’न्द्रालाई पक्राउ गरेको थियो । त्यसपछि पो’र्न फिल्मको यो केसमा कैयौं अभिनेत्रीहरु पनि मु’छिएका छन् ।

यही बीचमा पश्चिम बं’गाल पु’लिसले एक अभिनेत्रीलाई पो’र्न फि’ल्म बनाएको आरोपमा पक्राउ गरेको छ । को’लकाता पु’लिसले मोडल तथा अभिनेत्री न’न्दिता दासलाई पक्राउ गरेको टाइम्स अफ इ’ण्डियाले जनाएको छ । न’न्दिता व’यस्क वे’ब सि’रि’ज’मा काम गर्छिन् ।

न’न्दिताको साथमा उनका स’हकर्मी मै’ना’क घो’ष’लाई पनि पक्राउ गरिएको छ । यी दुईले नयाँ युवतीहरुलाई वे’ब सि’रिजमा काम दिने र बलिउडमा समेत ब्रे’क दिने लो’भ देखाएर तथा ध’म्क्या’ए’र समेत ज’ब’र’ज’स्ती पो’र्न भिडियो बनाउने गरेको आरोप छ ।

न’न्दिताले स्व’यं पनि अ’श्ली’ल फिल्ममा काम गरिसकेकी छिन् जसमा उनको नाम न्या’न्सी भा’भी थियो ।नन्दिता र मैनाकवि’रुद्ध २६ जुलाइमा २ युवा मो’डलले उ’जुरी द’र्ता गराएका थिए । त्यसपछि पु’लिसले यी दु’ईलाई घ’रबाटै पक्राउ गरेको हो ।

उ’जु’री दिने एक मोडलले बे’ली’गंजस्थित एक स्टुडियोमा ज’ब’र’ज’स्ती आफ्नो न’ग्न भिडियो खि’चि’ए’को बताएकी छिन् । उनले सहरको न्यू टा’उन होटलमा आफ्नी एक साथीलाई पनि ज’ब’र’ज’स्ती व’य’स्क भिडियोमा काम गराइएको बताएकी छिन् ।