बुधबार २० मंसिर २०८०

काठमाडौँ । नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । टी-२० विश्वकप छनौट अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको युएईले दोस्रो विकेट गुमाएको हो ।

नेपालका लागि बलर सोमपाल कामीले २६ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमलाई आउट गरेका हुन् । यसै ओभरमा सोमपालले युएईका खालिद शाहलाई रनआउट गरेका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले ३.४ ओभरमा २ विकेट गुमाएर ३० रन बनाएको छ ।


Last Updated on: November 3rd, 2023 at 11:24 am

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया