Ultimate magazine theme for WordPress.

ता’लिबानको क’ब्जापछि पप स्टार अर्याना अफगानिस्तानबाट बाहिरिन सफल

117

अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद का’बुलबाट अमेरिकी फ्ला’इटमा देश छोड्न सफल भएकी छन् ।का’बुलमाथि ता’लिबानको क’ब्जापछि अफगानिस्तानको अवस्था अ’रा’ज’क भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन् ।

उनले इन्स्टाग्राममा पोस्ट् गर्दै देश छो’ड्न सफल भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म एकदमै ठिक छु । जि’उँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इ’स्तांबुल जाने तयारी गरिरहेकी छु ।’३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रि’यालिटी शोको निर्णायक थिइन् ।

मिडिया रिपोर्टका अनुसार उनी अमेरिकी कार्गो जे’टमार्फत अफगानिस्तान छोड्न सफल भएकी थिइन् ।उता राज कुन्द्रा पो’र्नो’ग्रा’फी के’समा हि’रासतमा रहेको छन् ।३ साता देखि हि’रासतमा रहेको उनको बारेमा मुम्बइ प्रहरीले प्रमाणहरु जु’टाइरहेको छ ।उनको मु’द्दाको टुङ्गो लाग्ने कुरै नभएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनकी पत्नी नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्राउ परेको ३ सातापछि शिल्पा काममा फ’र्किएकी हुन् ।राजलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले आफ्नो काम छा’डेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् ।

हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेटतर्फ अगाडि बढेको देख्न सकिन्छ ।उनले मिडियालाई भने कुनै पनि प्रतिक्रिया दिइनन् । राज पक्राउ परेपछि आफ्नो कामबाट टाढा रहेकी शिल्पा विस्तारै पुरानै अवस्थामा फर्किने तयारीमा छिन् ।

यो रियाटिली शोमा शिल्पा निर्णायकको भूमिकामा छिन् । दर्शकले शिल्पालाई यो शोमा निक्कै रुचाएका पनि छन् ।शिल्पा ३ सातादेखि यो शोमा उपस्थित भएकी थिइनन् । उनी अनुपस्थित रहँदा कार्यक्रम निर्माण टिमले से’लिब्रिटी गेष्टलाई निमन्त्रणा गरेको थियो ।

शिल्पाको अनुपस्थितीमा करिश्मा कपुर, जे’नेलिया र रितेश देशमुख कार्यक्रममा अ’तिथी निर्णायकको रुपमा पुगेका थिए । यो शोमा गीता कपुर र अ’नुराग बसु निर्णायकको रुपमा छन् ।शिल्पाका पति राज जुलाई १९ मा पक्राउ परेका थिए ।