Ultimate magazine theme for WordPress.

चु’रोटको ट्रोलको शि’कार सा’म्य नहुँदै फेरी यस्तो वि’पतमा फ’सिन् प्रियंका, पारदर्शी पहिरनमा हिँडेपछि भयो भ’द्दा कमेन्टको वर्षा

1,577

एजेन्सी । भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय एकपछि अर्को गर्दै आफ्ना दर्शकका माझ ट्रो’लको शि’कार बन्न पुगेकी छिन् ।

विभिन्न कारणले लगातार चर्चामा छा’इरहेकी यि सुन्दरीले आफ्नो जन्मदिनको अवसरमा श्रीमान् निक जोनससँग खि’चिएका निकै सुन्दर तस्बिर अहिलेसम्म पनि भाइरल भइरहेका बेला उनको पा’रदर्शी पहिरनका कारण उनी फेरी वि’बादित बन्न पुगेकी छिन् ।

पछिल्लो दिनमा चु’रोट ता’निरहेको तस्बिरका कारण ट्रोलको शि’कार बनिरेहकी यि अमेरिकी बु’हारी आफ्नो कुकुर डा’यनासँगै निक जोनससँग घुम्न नि’स्केको समयको त्यो पा’रदर्शी पहिरनका कारण प्रियंका चोपडा पुनः एकपटक चर्चामा छा’एकी छिन् ।

उनका फ्यानले ट्रोल बनाउँदै भनेका छन् श्रीमानको च’क्करमा फेशन सेन्स पनि बि’र्सियौ रु’, त्यस्तै अर्का फ्या’नले भनेका छन् ‘योभन्दा राम्रो त नग्न हिँडेको भए नै हुन्थ्यो ।’ त्यस्तै प्रियंकाको समर्थन गर्दै अर्का फ्यानले भनेका छन् प्रियंकालाई जे मन लागेको छ त्यो उनको रुची हो ।