Ultimate magazine theme for WordPress.

अमेरिकाद्वारा सवा एक लाख अ’फगानीको उद्धार

85

काठमाडौँ । अफगानिस्तान छाडेर बाहिरिन चाहेका व्यक्तिहरुलाई उ’द्धार गर्ने क्रममा अमेरिकाले थप ६ हजार ८ सय जनालाई उ’द्धार गरेको छ । ता’लिवान वि’द्रोहीहरूले सत्ता कब्जा गरेपछि त्रा’सका कारण लाखौँ मानिसले अ’फगानिस्तान छोड्न चाहिरहेको अधिकारीहरुले जनाएका छन् ।

तीमध्ये हजारौँ व्यक्तिलाई अमेरिकी र अन्य विभिन्न देशका विमानले उ’द्धार गरेर विभिन्न देशमा लगिदिने गरेका छन् । यही अगस्ट १४ देखि अहिलेसम्म दैनिक हजारौँ मानिस अ’फगानिस्तान छाडेर अन्य देश गएका छन् । पछिल्लो २४ घण्टामा अमेरिका विमानबाट मात्रै झण्डै ६ हजार ८ सय जना बाहिरिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै अ’फगानिस्तानबाट अमेरिकाले अहिलेसम्म उ’द्धार गरेकाहरुको संख्या एक लाख ११ हजार ९ सय पुगेको छ । अ’फगानिस्तानको केन्द्रीय राजधानी का’बुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई उ’द्धार गरिएको हो ।

अ’फगानिस्तान छो’ड्न चाहनेको भीड विमानस्थलमा नि’रन्तर लागेपछि उनीहरुलाई रो’क्न बिहीबार विमानस्थल नजिकै ब’म वि’स्फो’ट’न गराइएको थियो । वि’स्फो’ट’न’मा परी सय जनाभन्दा बढीको मृ’त्यु भएको छ । तर उ’द्धार गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी