Ultimate magazine theme for WordPress.

पेरुका चर्चित कम्युनिष्ट नेता गोञ्जालोको नि’धन

46

वासिंगटन डिसी । दक्षिण अमेरिकी मुलुक पेरुका चर्चित कम्युनिष्ट नेता गोन्जालोको नि’धन भएको छ । ८६ बर्षको उमेरमा पेरुको जेलमा सेप्टेम्बर ११ तारिक विहान उनको नि’धन भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेरुको वि’द्रो’ही समूह सा’इनिङ पाथका संस्थापक गो’न्जालोलाई संसारभरका कम्युनिष्टहरुले आदर्श पात्रका रुपमा चिन्ने गर्दछन् । अभिमल गु’ज्म्यान उर्फ गो’न्जालोलाई पेरु सरकारले आ’जीवन का’रावासको स’जय दिएको छ र उनी विगत २९ बर्षदेखि समयदेखि पेरुमा ब’न्दी जि’वन विताइरहेका छन् ।

माओवादी विचारधारालाई दक्षिण अमेरिकी मुलुकमा फैलाउने र सशस्त्र वि’द्रो’हको नेतृत्व गर्ने कार्यमा विश्वभरि चर्चितसमेत रहेका गोञ्जालोको मृ’त्यु संक्रमणका कारण पेरुको एक सैनिक अस्पतालमा भएको बताइएको छ ।उनको स’मूह सन् १९८० र १९९० को दशमा पेरुमा ज्यादै चर्चित र सक्रिय थियो ।

ह’ति’या’रसहितको छा’पा’मा’र यु’द्ध गरेर मुलुकका संरचनाहरुमा आ’क्र’म’ण गर्दै गो’न्जालोको स’मूहले पेरुमा त’हल्का मच्चाएको थियो । तर, उनी आफ्नै स’मूहका मानिसको धो’कामा परेर पक्राउ परेपछि आ’जीवन का’रावासको स’जाय भो’गिरहेका थिए । सा’इनिंग पाथवि’रुद्धको अ’परेशका क्रममा पेरुमा हजारौं मानिसहरु मा’रिएका थिए ।