Ultimate magazine theme for WordPress.

टिकटक बनाउन खोज्दा हेर्दाहेर्दै यसरी सेतीमा ख’सिन् पवित्रा [भिडियोसहित]

517

काठमान्डौ- तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर एक युवती बे’पत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका–८ लालिमकी पवित्रा लम्साल बे’पत्ता भएकी हुन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा ख’सेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनी सहित दुई जना साथी पनि थिए । लम्साल नदीमा ख’सेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।

नदीतर्फ जाँदै गर्दा लम्साललाई उनका साथीले चि’च्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बे’पत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । नदीमा ख’सेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

टिकटक बनाउने क्रममा जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा ख’स्दा नवविवाहिता बेपत्ता लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल ५ दिनअघि विवाह गरेकी लम्साल दु’ल्हन फर्काउन माइत आएकी थिइन् ।भिडियो