Ultimate magazine theme for WordPress.

तेजबहादुरकी बु’हारी र’ञ्जनाले २ वटा फोन बो’क्ने गरेको खु’लाशा, जब इ’न्सपेक्टर थापा आ’सु ख’साल्दै रु’न था’ले

700

संखुवासभाको मा’दी नगरपालिका–१ उ’म्लिङका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ सदस्यको ह,’त्या गरेको आ’रोपमा मृ’तकका भ’तिज नाता पर्ने लोकबहादुर कार्की पक्राउ परेका छन् । प्रहरीले केही प्र’मा’ण र सा’बिती ब’यानका आधारमा उनलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सी’आईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुवँरको नेतृत्वमा इ’न्सपेक्टर म’णि थापा र प्रहरी नायब निरीक्षक (स’ई) सू’र्यभक्त श्रेष्ठ घ’टनास्थल भदौ २२ गते पुगेका थिए ।त्यहाँ प्रदेश १ प्रहरीको टोली, संखुवासभा चै’नपुरको प्रहरी टो’ली र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी लालध्वज सुवेदी पहिले नै पुगिसकेका थिए ।

सीआईबीको टोलीले घ’टना’स्थल पुगेर लोकबहादुरको घरभन्दा माथिल्लो घरमा अनुसन्धान गर्ने अ’स्थायी थलो बनायो ।घ’टनास्थलको मु’चु’ल्का तयार पा’रियो । श’वलाई पो-स्ट’ मा-’र्ट’मका लागि बीपी कोइराला चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान धरान पठाइयो प्रहरीले घ’टनास्थलमा भएका सबै प्र’माण र तथ्यलाई के’लायो ।

चो’री हो कि भन्ने शं’का गरिएको थियो, तर तेजबहादुरकी श्रीमती म’नमाया (कमला) कार्कीले लगाएको गहना केही श’रीरमै र केही घ’टनास्थलमा भेटियो ।घरमा भएको ८ लाखभन्दा धेरै पैसा पनि सुरक्षित पाइयो । ह,’त्या भएका तेजबहादुरको २ वटा मोबाइल पनि उनकै साथमा थियो ।

यसरी हेर्दा चो’रीको उद्देश्यले ह,’त्या गरेको देखिएन । कोही बा’हिरबाट आएको छ कि भनेर मोबाइलमा कल डि’टे’ल्सको अनुसन्धान पनि गरियो, तर मोबाइलमा बा’हिरका कसैसँग पनि सम्पर्क भएको देखिएन ।प्रहरीले उनीहरूको कसैसँग जग्गाको साँ’धसि’माना वि’वाद छ कि भनेर पनि हेर्‍यो, तर त्यस्तो पाइएन ।

गाउँमा कसैसँग त्यति ठूलो दु-स्म’’नी पनि पाइएन ।त्यसपछिको अनुसन्धान तेजबहादुरका छिमेकी एवं नातामा भ’तिजा पर्ने लोकबहादुरको घरतर्फ के’न्द्रित भयो । बाहिरबाट आउने कोही नदेखिएपछि नजिकैको कसैले ह,’त्या गरेको हुनसक्ने प्रहरीको अनुमान थियो ।

त्यसमा पनि लोकबहादुरको घरमा जाने बाटोमा ह,’त्या हुनु र घरको १५/२० मिटरनजिक र-ग’त दे’खिनु प्रहरीका लागि ‘क्लु’ थियो ।लोकबहादुरको परिवारमा उनका अ’ला’वा शा’रीरि’क रूपमा अ’श’क्त वृद्ध बुवा रनबहादुर कार्की र ९ कक्षामा अध्ययनरत भाइ थिए ।

रनबहादुरले ह,’त्या गर्न सक्ने अवस्था देखिएन । तेजबहादुरको परिवारप्रति उनमा श्र-द्धा’को भा’व समेत पाइयो । ९ कक्षामा अध्ययनरत किशोरले एकैपटक ६ जनाको ह,’त्या गर्नसक्ने अवस्था समेत खासै देखिएन ।रहे, लोकबहादुर मात्रै । उनले आफूले ह,’त्या नगरेको बताउँदै आएका थिए ।

तर सबैभन्दा पहिला श’व देख्ने मानिस आफू भएको भन्दै उनले यु’ट्युबरहरूलाई अन्तर्वार्ता दिइसकेका थिए ।युट्युबमा भेटिएका अन्तर्वार्ताले प्रहरीलाई नै केही समय त भ्र’ममा पार्‍यो । उनको अन्तर्वार्ता हेर्दा ह,’त्या-’रा भएको कुनै छ’नक देखिएन मा’नि’स’क रो’ग’को औ’ष’धि खा’इरहेको तथ्य फेला परिसकेको थियो ।

तर केही तथ्यले उनीतर्फ नै इं’गि’त गरिरहेका थिए ।प्रहरीले विभिन्न समयमा लोकबहादुरसँग सोधपुछ गर्‍यो । यसरी सोधपुछ गर्दा ब’या’न बा’झि’न थालेपछि शंकाको घेरा अझै ब’लि’यो बन्यो ।अब प्रहरीको ध्यान उसकै मु’खबाट ओ’क’ला’उनेमा केन्द्रित भयो ।

सी’आईबीका डीएसपी रुगम कुँवरले एकपटक उनलाई ड’रा’उने उद्देश्यले भने– ‘यहाँ कसले ह,’त्या गरेको हो ना’साबाट भिडियो मगाउँदै छौं । त्यसपछि सब थाहा हुन्छ ।’यस्तो सुनेपछि लोकबहादुरले चु’नौ’ती दिए– ‘ल्याएर देखाउनुस्, देखियो भने म स्वी’का’र्छु ।’ त्यसपछि प्रहरीको शंकामा थप बल पुग्यो ।

अनुसन्धान एक खु’ड्कि’लो माथि उ’क्लि’यो ।प्रहरीको ध्यान अझै पनि उसैले अ’भियो’ग स्वी’का’रो’स् भन्नेमा थियो ।निरन्तर चौथो रात पनि सोधपुछ च’लिरहेको थियो । १२ बजेसम्म सोधपुछ गर्दा पनि लोकबहादुरले अ’भि-यो’ग स्वी’का’रे’का थिएनन् ।त्यसपछि डीएसपी कुवँर अब प्रहरीले जसरी पनि पत्ता लगाउँछ भन्दै सोधपुछ कक्षबाट बाहिरिए ।

सी’आईबीका इ’न्सपेक्टर मणिराम थापा र लोकबहादुर मात्र त्यहाँ बाँकी रहे ।डीएसपी कुवँर बा’हिरिएपछि इन्सपेक्टर थापाले आफू पनि मा’न’सि’क रो’गी भएको अभिनय शुरू गरे ।‘म पनि डि-प्रे’स’न’को औ-ष’धी खान्छु । यस्तै हो, मलाई पनि अरूले हो’च्या’उँछन् । त्यो देख्दा साह्रै रि’स उठ्छ,’ इन्सपेक्टर थापाले भने ।

यसबीचमा उनले आँसु समेत झा’रे’को अनुसन्धानमा सं’लग्न एक अधिकृतले जानकारी दिए । पटक–पटक आँसु झा’र्दै पी’डि’त भएको अभिनय गरेपछि लोकबहादुरले उनीसँग आफूलाई पनि रि’स उठेको र ह,’त्या गरेको स्वीकारे ।यो सबै घ’टनाक्रम डीएसपी कुँवरले बाहिर बसेर नि-या’लिरहेका थिए ।अनि यसैलाई आधार बनाएर प्रहरीले सा’बि’ती बयान लियो । लोकबहादुरले आफूले ह,’त्या गरेको फेरि पनि स्वी’का’रे ।

कसरी र कहिले गरे त ह,’त्या ? (लोकबहादुरले प्रहरीलाई दिएको ब’या’नका आधारमा)तेजबहादुर र लोकबहादुरको घर नजिकै छ । त्यसको बीचमा छ, एउटा सानो खोला । त्यो बाटो लोकबहादुरको घरमा मात्रै जान्छ ।त्यो दिन तेजबहादुरले खेतमा काम गर्नका लागि खे’ता’ला भनेका थिए ।

उनीहरूको खेत त्यहाँबाट ३ घण्टा तल अर्थात् मादी नगरपालिका–३ मा पर्छ । त्यहाँ पु’ग्नका लागि बिहान ८ बजे नै हिँ’ड्नु’पर्ने थियो ।उनी खेताला जान स’म्झाउने उद्देश्यले नै लोकबहादुरको घरतर्फ गएका थिए ।​लोकबहादुरको घरनजिकै एउटा सानो थु’म्को छ ।

त्यहाँ आ’इपुगेका तेजबहादुरलाई दे’ख्नेबित्तिकै झ’न’क्क रि’सा’एका लोकबहादुर घरमा रहेको चि-र्प’ट बोकेर उनलाई प्र’हा’र गर्न अगाडि बढेछन् ।तेजबहादुरको घरबाट लोकबहादुरको घर र त्यहाँ जाने बाटो प्रस्टै देखिन्छ र अलि जो’डले बोलेको पनि सुनिन्छ ।लोकबहादुरले पहिलोपटक चि’र्प’ट प्र-हा’र गर्दा तेजबहादुर जो’डले चि’च्या’ए’छन्, लौन मा-’र्‍यो लो’केले !

यसरी चि-च्या’ए’को सुनेर तेजबहादुरकी श्रीमती मनमाया (कमला) र बु’हारी रञ्जना घ’टना’स्थलमा आएछन् । पहिला मनमाया र त्यसपछि रञ्जनालाई पनि चि’र्प’ट प्र-हा’र गरेको लोकबहादुरले प्रहरीसँगको बयानमा बताएका छन् ।घरमा रहेका दुई साना बालबालिकाले यो सबै घ’टना देखिरहेका थिए ।

आफूलाई पनि मा-’र्ने ड-र’ले भा’गेका उनीहरूलाई खे’द्दै गएर खरबारीमा पुगी ह,’त्या गरेको लोकबहादुरले स्वी’का’र गरेका छन् ।त्यसपछि तेजबहादुरको घरमा फर्किएर कुँ’डो पकाउँदै गरेकी वृद्धालाई भित्तामा ठो-क्का’ए’र ह,’त्या गरेको लोकबहादुरले स्वीकारेका छन् ।त्यहाँबाट घ’टना’स्थलमा पुगेर तेजबहादुरको श’व बाटोमा फा’लेको र आफ्नो घर फर्किएको पनि उनले बताएका छन् ।

चि’र्प’ट बो’केर प्रहरीको मा जा’ऊँ कि भन्ने सोच ह,’त्या गरेर घर फर्किँदै गर्दा चि-र्प’ट नै बो’के’र प्रहरीकोमा जाऊँ कि भन्ने सोच पनि आएको लोकबहादुरले ब’या’नका क्रममा बताएका छन् ।‘ह,’त्या गरेपछि ३ घण्टासम्म धेरै कुरा सोचेको उसले बताएको थियो ।

एकपटक ऊ मैले ह,’त्या गरेँ भन्दै प्रहरीमा जान तयार भएको समेत ब’ताएको छ,’ डीएसपी कुवँरले भने, ‘प्रहरीचौ’की नजिकै भएको भए तत्कालीन अवस्थामा प्रहरीकोमै जाने रहेछ भन्ने पनि देखिन्छ ।’त्यसपछि लोकबहादुर प्र’माण न-स्ट गर्ने र ह,’त्या भएकोबारे अरूलाई बताउने तर्फ लागेको देखिन्छ ।

करीब ९ बजे उनले एक स्थानीयलाई ‘ब-डा बा’ (लो’कबहादुरले तेजबहादुरलाई बडा बा भन्थे)को ह,’त्या भएको बताएका थिए ।यही बीचमा उनले ह,’त्यामा प्रयोग भएको चि’र्प’ट समेत ज’ला’ए’को देखिएको छ ।

​तपाईं त ख’त्रा अनुसन्धान गर्नु हुँदो रहेछ सर !सी’आईबीका डीएसपी रुगम कु’वँरले ह,’त्या पुष्टि गर्न निरन्तर अनुसन्धान गरिरहेका थिए । त्य’-सक्रममा लोकबहादुरलाई कहिले फ’काउँथे, कहिले थ’र्का’उँथे ।उनी लोकबहादुरले नै ह,’त्या गरेको हो भनेर ठो’कु’वा गरिरहेका थिए ।

तर, लोकबहादुरले कुनै पनि कुरा स्वी’कारेका थिएनन् । आफूलाई दो’षी प्रमाणित गरेर देखाउन चु’नौ’ती दिइरहेका थिए ।जब अन्तिममा लोकबहादुरले ह,’त्या स्वी’कारे त्यसपछि उनले डीएसपी कुँवरको प्रशंसा समेत गरेको एक अधिकृतले बताए ।‘अन्तिममा उसले डीएसपी’सापलाई तपाईं त ख’त्रा अनुसन्धान गर्नुहुँदोरहेछ भनेर भन्यो,’ ती अधिकृतले भने ।

र’ञ्जनाको फोन गा’यबमृ’तक तेजबहादुरकी बु’हारी र’ञ्जनाले २ वटा फोन बो’क्थिन् । प्रहरीका अनुसार एउटा आफूसँगै थै’ली’मा राख्ने र अर्को फेसबूक च’लाउन तथा विदेशमा रहेका श्रीमानसँग भिडियो कल गर्न प्रयोग गर्ने गरेको देखिन्छ ।उनले घरमै राख्ने गरेको त्यो स्मा’र्टफोन अहिले लोक बहादुरको घरमा भेटिएको छ ।