Ultimate magazine theme for WordPress.

निर्घात कु’टपिटबाट छोरीको मृ’त्यु भएको भन्दै बुवा आमा आए मिडियामा

410

मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को मृ,‘त्यु भएको तीन दिनसम्म पनि पो,‘स्टमार्टम हुन सकेको छैन । आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी रोजिनाको श,‘व सोही दिन लगिएको भएपनि दुई परिवारबीचको द्व,‘न्द्वका कारण पो,‘स्टमार्टम हुन नसकेको हो ।

आइतबार वडाध्यक्ष खेमप्रसाद न्यौपाने र प्रहरीको समन्वयमा रोजिनाको श,‘व पो,‘स्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । माइती पक्षले श,‘व उठाउन नदिने अडान राख्दाराख्दै पनि प्रहरी र जनप्रतिनिधिको चर्को द,‘बाबका कारण पोस्टमार्टमका लागि धरान लगेको पी,‘डितका आफन्तको दाबी छ ।

तर अहिलेसम्म पो,‘स्टमार्टम नहुनुले आशङ्का उत्पन्न गराएको मृतककी सानिमा रमिला गिरी बताउँछिन् ।‘सोमबार नै प्रहरी प्रशासनले पो,‘स्टमार्टमको तयारी गरेको थियो तर पछि रोजिनाका घरपट्टीका मान्छे फेला पार्न नसकेको भन्दै पो,‘स्टमार्टम गरेन’, उनले भनिन्, ‘रोजिनाको मृ,‘त्यु भएपछि नै घरपट्टीका सबै प्रहरी सुरक्षामा थिए ।

प्रहरीले कसरी पक्राउ गर्न सकेन ? २४ घण्टाभित्र गरिसक्नुपर्ने पो,‘स्टमार्टम अहिलेसम्म नहुँदा शङ्का उब्जिएको छ । ’यता, इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले दुई परिवारलाई मिलाउन नसक्दा पो,‘स्टमार्टम हुन नसकेको जानकारी दिएका छन् ।

मृ,‘तकका पति विनोद काफ्ले पनि दुबईबाट आइसकेका कारण आज पो,‘स्टमार्टम हुने र केही दिनमा रिपोर्ट आउने खनालले जानकारी दिए ।‘हाम्रो कारणले पो,‘स्टमार्टम रोकिएको होइन,’ उनले भने, ‘दुई परिवारबीचको द्व,‘न्द्वका कारण पो,‘स्टमार्टम हुन सकेको छैन ।

मृ,‘तकका पति पनि धरान पुगिसकेका छन् । घरपट्टीका सबै धरान पुगेका छन् । अब, माइतीपक्ष पनि यहाँबाट निस्कँदै छन् । पो,‘स्टमार्टम रिपोर्ट आएपछि घटनाबारे पत्ता लाग्ने छ ।’माइतीपक्षले भने रोजिनालाई हत्या गरेर झु,‘न्डाएको भन्दै सोमबार नै कि,‘टानी जाहेरी दिएका छन् ।

रोजिनाका बुबा धर्मानन्द गिरी र आमा ईन्दिरा गिरीले इलाका प्रहरी कार्यालय बेलबारीमा कि,‘टानी जाहेरी दिएको इन्स्पेक्टर खनालले जानकारी दिए ।विनोद काफ्ले र उर्लाबारी नगरपालिका–८ दुर्गापुरीकी रोजिना गिरीले २०७७ साल असारमा आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका थिए ।

सामाजिक सञ्जाल फेसबुकबाट भएको चिनजानलाई विवाहमा रूपान्तरण गरेको एक वर्ष पनि पुग्न नपाउँदै उनीहरूको बि,‘छोड भएको हो । विनोद विवाह गरेर रोजिनालाई घरमा राख्दै वैदेशिक रोजगारीका लागि दुबई पुगेका थिए ।‘ज्वाइँ विदेश गएपनि सुरुआततिर घर–परिवारमा राम्रै थियो ।

पछिल्लो समय भने घरायसी झ,‘गडा हुने गरेको थियो’, मृ,‘तककी सानिमा रमिला भन्छिन्, ‘परिवारमा धेरै ट,‘र्चर हुने गरेको म्यासेजमा पनि देखिन्छ । तर आ,‘त्मह,‘त्या गरिहाल्ने खालकी थिइन, बकाइदा मा,‘रिएकै हो ।’रोजिनाको श,‘व आधा खुट्टा बाहिर र शरीरचाहिँ बक्स पलङमा रहेको, सिरानी च्या,‘पेर घो,‘प्टो परेको अवस्थामा श,‘व फेला परेको थियो ।

सलको पासोले सिलिङ फेनमा झु,‘न्डिएर आ,‘त्मह,‘त्या गरिएको भनिए पनि यो आ,‘त्मह,‘त्या नभएर हत्या भएको, ह,‘त्या गरेर झु,‘न्ड्याएको रमिलाको आरोप छ ।शनिबार बेलुका रोजिनासँग फोनमा कुरा गरे । रोजिना पनि शनिबार सलकपुर बजारमा किनमेल गरेर फर्किएकी थिइन् ।

विनोदसँगको कुराकानीमा रोजिनाले पटक–पटक आफू पी,‘डामा रहेको भन्दै आत्महत्या गर्ने निर्णय सुनाइन् । रोजिनाले पी,‘डाको विषयबारे कुरा गरिनन् । आ,‘त्मह,‘त्या गर्ने रोजिनाको निर्णबारे सुरुमा त विनोदले विश्वास गरेनन् । तर पटक–पटक उनले म म,‘र्छु भनेपछि विनोदले सम्झाए ।

अनेकन आग्रह गरे । तर रोजिनाले ढिपी कसिरहिन् ।कुराकानीपछि विनोद सुते । बिहान फोन गरे । उठेन । म्यासेज पठाए । जवाफ पाएनन् । अनि अकाउन्ट खोलेर हेरे । त्यहाँ पनि अनलाइन पाएनन् । एकैछिनमा परिवारबाट फोन आयो । परिवारले रोजिना रहिनन् भन्दा विनोद छाँगाबाट खसेजस्तो भए ।

अनि उनलाई परिवारले रोजिनाको माइतीपक्षमा सूचना पुर्‍याइदिन भने । विनोदले सोहीअनुसार माइती पक्षसँग कुरा गरे ।उनीहरूको दुई परिवारबीच स,‘म्धीभेटसमेत भएको थिएन । गत भदौमा माइतीपक्षले बोलाएर उनीहरूको टीका–टालो गरिदिएको थियो । तर घरपट्टीका भने टीका–टालोमा पनि गएका थिएनन् ।

सम्धीभेट हुन नसकेका कारण दुई परिवारबीच प्रत्यक्ष कुराकानी हुन नसकेको बताइन्छ । रोजिनाको मृ,‘त्युको खबर सुनेर विनोद सोमबार नै नेपाल फर्किएका छन् ।घोपामा रहेका उनले माइतीपक्षलाई फोन सम्पर्क गरेर शवको दाहसंस्कार गर्न आग्रह गरेको रोजिनाकी सानिमा रमिलाले बताइन् ।

रोजिनाकी ठुलोबुबाकी छोरी (बहिनी) मनीषा क्षेत्री झग,‘डा कारण रोजिनाको हत्या भएको हुन सक्ने आशङ्का गर्छिन् । ‘दिदीको अनुहार र शरीरभरि नि,‘लडाम छ’, उनले भनिन्, ‘ना,‘इटोनेर औँलाको छा,‘पजस्तो देखिन्छ, खुट्टा घि,‘सारेको छ, भेस्ट र सुरुवालबाहेक भित्री वस्त्र लगाएको छैन । ह,‘त्या गरिएर सलको पा,‘सो लगाएको हुनुपर्छ ।’

उनका अनुसार हालैमात्र उनीहरूले सलकपुरको उक्त घर बेचेका रहेछन् । घर बेचेको पैसामा कि,‘चलो हुँदा ह,‘त्या भएको हुनसक्ने उनको आशङ्का छ । पछिल्लो समय जे,‘ठाजू र आमाबीच घरको पैसालाई लिएर पटक–पटक झ,‘गडा भइरहेको थियो । जेठाजूले झ,‘गडाको कारण बुहारी भएको बताइरहेको उनको भनाइ छ ।

त्यस्तै मृ’तककि आमाका अनुसार उनकि छोरी सङ राती ९ बजेसम्म भिडियोकलमा कुराकानी भएको कुरा पनि उनलेे मिडियामा बताइन । तर बिहान ए’क्कासी यस्तो देख्दा के भयो होला बिचरी आमालाइ ।आमाका अनुसार बेलुका लगाएको कपड़ा केही पनि आ’ङ्ममा नरहेको , कम्मरमा निलो डाम रहेको र अनुहार हेर्न नसकिने गरि सिमेन्टमा धेरै’चोटि ठ’क्कर दिएको थियो ।

बाबु र घटनास्थलबाट आएकी एक प्रत्यक्ष’दर्शिको कुरा पनि यसै सङ मिल्दोजुल्दो थियोे ।बाबुले त अझ आफ्नै ज्वाइ माथि पनि सन्का रहेको कुरा बताए । बाबुले यो घटना सुनियोजित ह’त्या भएको कुरामा आफ्ना तर्कहरु पनि प्रस्तुत गरे । उनीहरुको एउटा मात्र चाहना भनेको घटनाप्रती निष्पक्ष छानबिन होस र अ’पराधी छिटो प’त्ता लागोस भन्ने छ ।भिडियो