Ultimate magazine theme for WordPress.

माइती भन्छ ‘ह,’त्या’, प्रहरी भन्छ ‘आ,’त्मह,’त्या’ ,२२ दिनसम्स पनि उठेन सीताको श’व

193

लुम्बिनी — रूपन्देहीको तिलोत्तमा– ५ स्थित घरको कोठामा झु,’न्डिएको अवस्थामा भेटिएकी सीता भण्डारी पौडेलको श,’व २२ दिनसम्म पनि उठ्न सकेको छैन। भदौ २० को बिहान मृ,’त भेटिएकी २७ वर्षीया पौडेलको ह,’त्या भएको भन्दै माइतीपक्षले शव उठाउन दिएका छैनन्।

न्या,’य नपाउन्जेल अ,’न्त्येष्टि नगर्ने उनीहरूको अडानका कारण २२ दिनदेखि शव लुम्बिनी प्रादेशिक अस्पतालमा छ। घटनाको निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीले प्रदर्शन गर्दै आएका छन्। घटनाको निष्पक्ष छानबिन माग गर्दै आफन्त र अधिकारकर्मीको छ।

उता प्रहरीले पौडेलले आ,’त्मह,’त्या नै गरेको जनाएको छ। पो,’स्टमा,’र्टम रिपोर्टबाट आ,’त्मह,’त्या प्रमाणित भएको प्रहरीले दा,’बी गरेको छ। तर आफन्तलाई प्रहरीको भनाइमा विश्वास छैन। सीताको दुई वर्षअघि तिलोत्तमा–५ का टीका पौडेलसँग विवाह भएको थियो।

विवाहपछि उनीहरूले पाल्पाको तानसेनमा दी दरबार रिसोर्ट सञ्चालन गर्दै आएका थिए। तीजका लागि भदौ ६ मा माइत आएकी सीतालाई जेठाजुका छोराको जन्मदिन परेको भनी घरमा बोलाइएको थियो। भदौ १९ को दिउँसो उपहारसमेत किनेर सीता घर पुगेकी थिइन्।

त्यसको भोलिपल्ट बिहान उनी आफ्नो कोठामा चुन्नीको पासोमा झु,’न्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले परिवारका सदस्यकै कारण छोरीको मृ,’त्यु भएको भन्दै उ,’जुरी दिएको छ। इलाका प्रहरी कार्यालय बुटवलले सीताका श्रीमान् टीका, आमाजू

विष्णु र जेठाजु हरिलाई नियन्ज्ञणमा लिएर अनुसन्धान गरिरहेको छ। घटनाको अनुसन्धानमा सी,’आईबीको टोली पनि ख,’टिएको छ।