Ultimate magazine theme for WordPress.

टिपरको ठ’क्करबाट होनहार युवकले ज्यान गुमाए, दुईजना घा’ईते

288

नुवाकोटको थानसिङमा टिपरको ठ’क्करबाट एकको मृ’त्यु भएको छ भने दुई जना घा’इते भएका छन । शनिबार राति लिखु गाउँपालिकाको अमिलबोटेमा ना ८ ख ५७९१ नम्बरको ठक्करबाट एक जनाको घ’टनास्थलमै मृ’त्यु भएको र दुई जना ग’म्भीर

घा’इते भएको छहरे प्रहरी चौकीले जानकारी दिएको छ ।टिपरको ठ’क्करबाट तरूण दल नुवाकोटका नेता रामकुमार गजुरेलको घटनास्थलमै मृ’त्यु भएको छ । दु’र्घटनामा नमराव रोक्का र प्रकाश पाठक ग’म्भीर घा’इते भएका छन । उनीहरूको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ ।

घ’टनास्थलमै मृ’त्यु भएका गजुरेल गत स्थानीय निर्वाचनमा लिखु ३ मा वडा अध्यक्षका उम्मेदवार समेत रहेका थिए ।सडकको किनारामा साइड लाइट बालेर मोटरसाइकल रोकी राखेर गफ गरिरहेका युवाहरू भएको स्थानमा टिपरले ठक्कर दिएको स्थानीयले बताएका छन।

टिपर लाइसेन्स नभएको व्यक्तिले चलाएको र उनी भागेको बताइएको छ । अहिले स्थानीयले बाटो बन्द गरेर दो’षीमाथि कारबाहीको माग गरिरहेका छन ।यस्तै, काभ्रेको धुलिखेलमा टिपरको ठ’क्करबाट मोटरसाइकल चालकको मृ’त्यु भएको छ। अरनिको राजमार्गमा पर्ने

धुलिखेल नगरपालिका–३ मा बा ४ ख ६२२० नम्बरको टिपरले प्रदेश३–०२००७प ४०८८ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिँदा काभ्रेको पाँचखाल घर भएका ३३ वर्षीय सुमन रेग्मीको मृ’त्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक

हरि खतिवडाका अनुसार रेग्मी पाँचखाल नगरपालिका–११ का स्थायी बासिन्दा हुन्। दु’र्घटनामा ग’म्भीर घा’इते भएका रेग्मीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ। घ’टनापछि प्रहरीले टिपर र त्यसका चालकलाई पक्राउ गरेको छ।