Ultimate magazine theme for WordPress.

म,’दिरा से’वन गरी स्कारपियो चलाउँदा…

79

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ कठपाते नजिकै स्कारपियो दु’र्घटनामा परेको छ। गोठलापानीबाट मेलौलीतर्फ गइरहेको म१च ६२३ नम्बरको स्कारपियो आइतबार साँझ ५ बजेतिर दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

चालक शिवनाथ(२ का २२ बर्षीय मीनराज ओझाले म,’दिरा से’वन गरेर स्कारपियो चलाएकाले दु’र्घटना भएको प्रहरीले जनाएको छ। स्कारपियो नालीमा खसेकाले मानवीय क्ष’ति हुन नपाएको प्रहरी निरीक्षक ओझाले बताए। चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ। दु’र्घटना भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

चालकले म,’दिरा से’वन गरेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। स्कारपियोमा ८ जना सवार थिए। उता ट्रकको ठ’क्करबाट इटहरीका एक युवकसहित दुईजनाको मृ’त्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ३ गागनखोला नजिकै ट्रकले मोटरसाइकललाई ठ’क्कर दिँदा दुई युवकको मृ’त्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बररको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इटहरी बालग्रामका २७ वर्षीय अच्युत लुईँटेल र सप्तरी कञ्जनरुप नगरपालिका ७ का ३० वर्षीय अभिषेक कटुवालको मृ’त्यु भएको हो ।

ठक्करबाट ग’म्भीर घा’इते भएका कटुवालको उपचारको क्रममा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र लुइँटेलको विराटनगर अस्पतालमा मृ’त्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।ठ’क्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुन्धान भइरहेको उनले बताए ।