Ultimate magazine theme for WordPress.

इन्डोनेसियन केटी विवाह गरेका नेपाली अहिले मलेसियाको जे’लमा, श्रीमती नेपालको कुनामा (भिडियो हेर्नुस्)

324

मलेसियामा काम गर्दा गर्दै इन्डोनेसियन केटि विवाह गरेका थिए निर्मल पोख्रेलले ।कम्पनीमा काम गर्दागर्दै दुवै जनाको माया बसेपछि उनीहरुले विवाह गरेका हुन् ।उनीहरूको एउटा छोरापनि विदेश मै जन्मिएको हो ।

छोरा ६ वर्षको हुँदा निर्मलले श्रीमतीलाई नेपाल ल्याएका हुन् ।अहिले झापा बस्दै गरेका आमा छोरालाई निर्मलले बि’चल्ली बनाएर छोडेका छन् ।घरमा खानेकुरा समेत नभएको र आफ्नो बि’चल्ली भएको उनी बताउछिन् ।श्रीमतीको अनुसार उनी छेउको होटलमा काम गर्ने गरेको र त्यसैले आफ्नो गु’जार गर्दै आएको बताइन् ।

निर्मलले पहिले से’कुरेटीको काम गर्ने गरेको र पछि आएर उनले भागेर काम गर्ने गरेको र अहिले सम्पर्कमा नरहेको उनले बताइन् ।अहिले सासु ससुराको सहारामा इन्डोनेसिया बाट आएकी बुहरी बसिरहेकी छिन् ।उनले एउटा सानो घर पनि बनाएकी छिन् ।

यसरी एक नेपाली केटाले विदेशी ना’गरिकलाई विवाह गरेर नेपालमा ल्याइ छोडेर हिड्नु निकै दु’खको कुरा रहेको छ ।आफ्नो देश र भाषा सबै त्या’गेर निर्मलको स’रणमा आएकी यी चेलीको यस्तो बि’जोग देख्दा निकै दु’ख लागेको छ ।

अहिले हामीले निर्मलको साथीहरूसंग सम्पर्क गरिरहदा उनी जे ल परेको खबर हामीले पाएका छौं ।उनी बिगत ८ महिना देखि जे’लमा छन् ।भिडियो