Ultimate magazine theme for WordPress.

पूर्व प्रेमिकालाई हातखुट्टा बाँ’धी मुखमा टेप लगाई जिउँदै सुटकेशमा हाले, जंगलमा फ्याँ’किदिए

90

एजेन्सी – एक युवकले आफ्नी पूर्वप्रेमिकासँग क्रु,’रताको हद पार गर्ने व्य,’वहार गरेका छन्। अमेरिकी युवकले आफ्नी पूर्व प्रेमिकालाई कु,’टपिट गरेर जि,’उँदै सु,’टकेशभित्र हाली जंगलमा लगेर फ्याँ,’किदिएका छन्।

जसका कारण युवतीको मृ,’त्यु भएको छ। घटनापछि अदालतले युवकलाई क,’डा स,’जाय दिएको छ। मिडिया रिपोर्टका अनुसार न्यूयोर्कको क्वीन्सका २६ वर्षीय जेभियर द सि,’ल्भा रोजास नामका युवकलाई ३० वर्षको कै,’द स,’जाय सुनाइएको छ ।

जे,’भियरले आफ्नी पूर्व प्रेमिका २४ वर्षीया भ,’लेरी रेयेसको २०१९ मा वि,’भत्स ह,’त्या गरेका थिए। उनीहरुबीच पहिले प्रेम थियो। झ,’गडा भएपनि अलग्ग्एिका थिए। यसैबीच एक दिन जे,’भियर भ,’लेरीको घर गए। त्यहाँ उनीहरुबीच ठूलो झ,’गडा भयो।

जे,’भियरले युवतीको टाउकोमा प्र,’हार गरे। हात बाँ,’धिदिए र मुखमा टेप लगाइदिए। त्यसपछि जि,’उँदै सु,’टकेशमा हालेर जंगलमा लगेर फ्याँ,’किदिए। सोही सु,’कटेकभित्रै भलेरीको मृ,’त्यु भएको थियो। छोरी बे,’पत्ता भएपछि परिवारले भ,’लेरीको खोजी गरिदिन प्रहरीलाई खबर गरेको थियो।

सोधपुछका क्रममा जे,’भियरलाई पक्राउ गरेको थियो। त्यसपछि घटनाको प,’र्दाफास भयो। एक ह,’त्पाछि युवतीको श,’व जंगलमा सु,’टकेशमा भेटिएको थियो। ह,’त्यापछि जे,’भियरले ल्यापटप र डे,’बिड कार्ड चो,’रेको पनि अनुसन्धानमा खुलेको थियो।