Ultimate magazine theme for WordPress.

कपिलवस्तुमा बससँग विङ्गर ठो’क्कियो : नाै घा’इते, चार ग’म्भीर

99

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र विङ्गर एकआपसमा ठो’क्किएका छन् ।रुकुमबाट काठमाडौं जाँदै गरेको बा४ख२४४८ नम्बरको बस र लु१ज३००६ नम्बरको विङ्गर ठो’किँदा नौ जना घा’इते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घा’इतेमध्ये चार जनाको अवस्था ग’म्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक ग’म्भीर घा’इते भएक छन् ।बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि ’गम्भीर छ । उनी हरूलाई थप उपचारका लागि बुटवल लगिएको छ ।

बाँकी घा’इतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।उता रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दु’र्घटनामा आमा र छोराको मृ’त्यु भएको छ ।मृ’त्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नंको ट्रकले पैदल यात्रा गरिरहेका भट्टराई आमाछोरालाई ठ’क्कर दिएको थियो । सो दु’र्घटनामा ग’म्भीर घा’इते भएका उनीहरूलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजाँदै गर्दा मृ’त्यु भएको प्रहरीले जनाएको छ । “घ’टनाको विस्तृत अनुसन्धान हुँदैछ”, प्रहरी निरीक्षक रिजालले भने ।