Ultimate magazine theme for WordPress.

रोमानियामा अस्पतालमा आगलागी हुँदा नौ बि’रामीको मृ’त्यु

27

एजेन्सी । रोमानियाको ‘ब्ल्याक सी’ शहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको स’घन उपचार कक्षमा शुक्रबार बिहान भएको आगलागीमा परी नौ जना को-भि’ड–१९ सङ्क्रमित बि’रामीको मृ’त्यु भएको पुष्टि स्थानीय अधिकारीहरूले गरेका छन् ।

अस्पतालमा रहेका अन्य सबै बि’रामीलाई उ’द्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूलाई बिरामीहरूलाई आफ्नो भर्ना लिन आग्रह गरिएको छ, शहरका आकस्मिक सेवा अनुगमनका लागि ख’टाइएका एक अधिकारीले बताए ।स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ,

“आज बिहान को-भि’ड–१९ सम्बन्धित ११३ वि’रामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आ’गलागीमा परी केही व्यक्तिको मृ’त्यु भएको छ । वि’रामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ ।”आ’गलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्य मन्त्री

आटिला सेकेले भन्नुभयो, “कारणहरू धेरै हुन सक्छन् । यो आ’धारभूत संरचना, उपकरणहरूको ओ’भरलोडसित सम्बन्धित हुन सक्छ र यो असावधानी वा मा’नवीय कमजोरीसँग पनि सम्बन्धित हुन सक्छ ।” नोभेम्बर २०२० देखि रो’मानियाको अस्पतालमा भएको तेस्रो घा’तक आ’गलागी हो ।