Ultimate magazine theme for WordPress.

दशैँमा जि’उदो मान्छेको मा’सु का’टेर चढाउनै पर्ने नेपालको यो मन्दिर, कसरी ल्याइन्छ मासु !

1,295

काठमाडौ । सुन्दा अनौठो लाग्न सक्छ । तर यो सत्य हो । पाटनको सुबहालस्थित जय मनोहर महाविहार र त्यसैको देब्रेपट्टि महांकाल मन्दिर छ ।दशैँको नवमीको रात यहाँ जि’उदो मानिसको मा’सु चढाउँनै पर्छ ।

आफ्नो मा’सु चढाउन भक्तजनहरूको घु’ईचो लाग्छ । आफ्नै शरीरको केही अंश का’टेर मानिसहरु यो मन्दिरलाई चढाउँछन्। पाटन, सुबहाल (सौबहाल) को एउटा मन्दिरमा मान्छेको मा’सु च’ढाएर पूजा गरिन्छ भन्ने सुन्दा धेरैलाई यस्तो परम्पराबारे सुनेरै अचम्म लाग्यो होला ।

यस्तो पनि पूजा हुन्छ कहीँ प्रश्न उठेको होला । तर हुन्छ । यो सुबहालको जय मनोहर महाविहारस्थित महांकाल मन्दिरको सत्य समाचार हो, जहाँ हरेक दशैँमा नवमीको रात भक्तजनहरूले आफ्नै शरीरको मा’सु का’टेर वा छाला ताछेर यज्ञवेदीमा अर्पण गर्छन्।

ललितपुरको मंगलबजार दरबार स्क्वायरबाट ग्वार्कोतर्फ बढ्दा लगभग पाँच सय मिटर दुरीमा सुन्धारा (लूँ हिति) आउँछ। त्यहाँ पुगेर कुनै आसपासका मानिसलाई सोध्यो भने सुबहाल जाने बाटो देखाइदिन्छन्। सुबहालमा स–साना चैत्यहरू देखिन्छन्। तिनै चै’त्यबाट दाहिनेतिर एउटा पुरानो घर छ, जहाँ काठको ढोकामाथि काठकै कलात्मक तो’रण टाँ’गिएको छ।

माथिल्लो तल्लामा साइनबोर्ड झु’न्डिएको देखिन्छ, जसमा लेखिएको छ– श्री जय मनोहर महाविहार, सौबहाः (सुबहाः), ललितपुर महानगरपालिका, वडा नम्बर ८, यलः। यो पूजा महानवमीको राति ७ बजेतिर सुरू हुन्छ। दुई गु’भाजू र छ जना आजु (सुबहालकै सबभन्दा जेठा व्यक्ति) ले पूजाविधि सम्पन्न गर्छन्।

पूजा व्यवस्थापन उ’मेरअनुसार छैठौं नम्बरका आजुबाट हुन्छ। बाँकी पाँच जना आजुले च’र्या गीत गाउँछन्। उनीहरू ड’मडम डमरू बजाउँछन्। छनछन ताः छ’न्काउँछन्। यही ड’मडम र छ’नछन तालबीच गु’भाजूहरूले ट’ङटङ घन्टी बजाउँदै पूजा सुरू गर्छन्।

पूजाकक्षमै मकलमा आ’गो बा’लेर हो’म गरिन्छ। जसै गु’भाजूले ‘ला खा’येगू’ सुरू गर्न इ’सारा गर्छन्, भक्तजनहरू पालैपालो पू’जाकक्ष छि’र्छन्। यो सं’स्कार गर्दा ना’इटोभन्दा तल्लो भागको मा’सु चढाउन पाइँदैन। ना’इटोमाथि जुन भागको चढाउने हो, त्यहाँ सि’योले घो’चेर छालाको मसि’नो पत्र उ’प्काइन्छ।

त्यही पत्र धा,’रिलो ब्ले,’डले चट्ट का’टेर यज्ञवेदीमा चढाइन्छ। यसरी छाला का’टेर चढाउँदा शरीरको दु’खाइ निको हुन्छ भन्ने जनविश्वास रहेछ। त्यही भएर जुन भाग दु’खेको हो, त्यहीँको छाला का’टेर चढाउने चलन रहेको छ ।