Ultimate magazine theme for WordPress.

ससुरालीबाट टीका थापेर घर फर्कनेक्रममा ल’डेर मृ’त्यु

101

खोटाङ । खोटाङमा भीरबाट ल’डेर एक जना पुरुषको मृ’त्यु भएको छ। ससुरालीबाट टीका थापेर घर फर्कनेक्रममा भीरबाट ल’डेर एक जनाको मृ’त्यु भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृ’त्यु भएको हो । दशै मनाउन श्रीमतीसँगै बाम्राङ खत्री गाउँ ससुराली आएका

राउतको दशैको टीका लगाएर फर्कने क्रममा नङ्रेखोलाको भी’रबाट अन्दाजी ५० मिटर तल ख’सेर घट्नास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो। मा’दक प’दार्थ से’वन गरेका कारण राउत ल’डेको अनुमान गरिएको छ ।

आवश्यक प्रक्रिया पूरा गरेर राउतको श’वलाई पो’ष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पुर्या‍इएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा थप अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।