Ultimate magazine theme for WordPress.

रुकुम पश्चिममा स्थानीय युवा र प्रहरीबीच झ’डप, आधा दर्जन प्रहरी घा’इते

101

रुकुम पश्चिम – रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झ’डप हुँदा सात जना प्रहरी घा’इते भएका छन् ।

गएराति बागबजारमा भएको झ’डपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहाेरासहित सात जना प्रहरी घा’इते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।घा’इते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार

सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बि’यरको

बो’तल प्र’हार गरेर सिसा फु’टाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झ’डप भएको हो । घटनामा सं’लग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भा’गेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।तस्बिर : संकेतिक