Ultimate magazine theme for WordPress.

पैताला भतभती पोल्छ, यी रो’गका लक्षण हुन सक्छ !

309

गर्मी बढेसँगै कोही-कोहीलाई पैतला भतभत पो’ल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई ग’म्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् ।तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन।

यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ। यस्ता छन् पैतला पोल्नुका कारण: शरीरमा भिटामिन ‘बी’, फो’लिक ए’सिड वा क्या’ल्सियमको कमी हुँदा पैतला पोल्ने स’मस्या देखिन्छ। उच्च र’क्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। र’क्तचाप उच्च हुँदा र’क्तसञ्चारमा समस्या हुन सक्छ।

जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्। मिर्गौलासम्बन्धी स’मस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ। था’इरोइड ह’र्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औ’षधिको सा’इडइफेक्ट हुँदा, ए’चआ’ईभीको औ’षधि खाँदा र कि’मोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।

यस्ता छन् घरेलु उपचार:पैतलामा ज’लन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने। केही समयसम्म नियमित यस्तो गरिरहँदा स’मस्या हट्छ।

म’धुमेह, उच्च र’क्तचापलगायत स’मस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ। शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।

लौका का’टेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्या’क्टेरियल तत्वले पनि यस स’मस्याबाट छु’टकारा दिलाउँछ ।