Ultimate magazine theme for WordPress.

स्याङ्जामा जीप दु’र्घटना ५ घा’ईते, २ को अवस्था गम्भिर ।

142

वालिङ :स्याङ्जाको गल्याङमा जीप दु’र्घटना हुँदा ५ जना घा’ईते भएका छन् ।गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिवार सिद्र्धाथ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर

नजिकै दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक अर्जुन बिकले जानकारी दिनुभयो । उहाँका अनुशार जीपमा ६ जना सवार भएकोमा २ जनाको अवस्था ग’म्भिर रहेको छ भने ३ जना मध्यम घा’ईते भएकाछन् । एक जनाको अवस्था सामान्य रहेको छ ।

घा’ईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।जीप सडकदेखि १५० मिटर तल खसेर दु’र्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।त्यस्तै बैतडीको सिगास गाउपालिका १ मा जन्ती बोकेको जिप दु’र्घटना हुदा ८ जना घाइते भएका छन् ।

सुर्नया ८ ढोल्यामोडबाट सिगास १ खड्क्यौडा जन्ती लिएर फर्किदा शुक्रबारराती १० बजेको समयमा से १ ज १७० नं को जिप दु’र्घटनामापरी ८ जना घा’ईते भएका हुन । घा’इतेमध्ये ४ जना डडेल्धुरा अस्पतालबाट डि’स्चार्ज भइसकेका छन् ।थप ४ जना ग’म्भिर घा’ईतेहरुलाई धनगढी रे’फर गरिएको छ ।

गम्भिर घाइते हुनेमा सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिह बोहरा, सुर्नया गाँउपालिका ८ का २१ वर्षीय तेज बोहरा, सेहि ठाँउका ३० वर्षीय प्रकाश बोहरा र १४ वर्षीय सुसील बोहरा रहेका छन् । उनिहरुको कैलाली स्थित पद्मा अस्पतालमा उपचार भइरहेको

खो’डपे प्रहरी चौ’कीका इ’न्चार्ज ऐन बहादुर पालले जानकारी दिनुभयो ।चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ब्रे’क फेल भएर जिप दु’र्घटनामा परेको अनुमान गरिएको छ । जीप साडकमै पल्टिएको हो ।