Ultimate magazine theme for WordPress.

विहेमा रमाइरहेका युवा माथि अ’न्धाधुन्दा आ,’क्रमण, ४ जना अस्पताल भर्ना

103

कैलाली। कैलालीको चुरे गाउपालिका वडा न ४ बालुवागडाका चार जना युवामाथि शुक्रबार आ,’क्रमण गरिएको छ । सोही ठाउँमा विहेमा सहभागि भएका ती युवामाथि अ,’ज्ञात समुहबाट आ,’क्रमण भएको थियो ।

‘हामी विहेमा रमाइरहेका थियौं । अचानक हामीमाथि आ,’क्रमण गरियो’ आक्रमणका कारण घा,’इते भएका युवा कृष्ण विकले भने –‘ती मानिसलाई हामीले चिनेका छैनौं ।’अहिले घा,’इते कृष्णसंगै उनका साथीहरु धनगढीको निसर्ग अस्पतालमा उपचाररत छन ।

आ,’क्रमणमा परि घा’इते हुनेमा चक्र खत्री, महेन्द्र गुरुङ र खगेन्द्र खत्तेडी पनि रहेका छन ।घा’इते चक्रले भने –‘१२ जनासहितका युवाहरु पाच वटा मोटरसाईकलमा आए । हामीमाथि आ,’क्रमण गरे र भागे ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक

विश्व अधिकारीले ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको बताउदै कु,’टपिटमा संग्लनको खोजी भइरहेको बताए। प्रहरीका अनुसार बिहेमा सहभागी दुई समूहबीच वि,’वाद भएपछि झ,’डप भएको हो।

यो पनि पढ्नुहोस –रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झ’डप हुँदा सात जना प्रहरी घा’इते भएका छन् ।गएराति बागबजारमा भएको झ’डपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहाेरासहित सात जना प्रहरी घा’इते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

घा’इते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बि’यरको

बो’तल प्र’हार गरेर सिसा फु’टाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झ’डप भएको हो । घटनामा सं’लग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भा’गेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।