Ultimate magazine theme for WordPress.

युवतीहरुले यसकारण रोज्छन आफ्नो भन्दा बढी उमेर भएका पुरुष-

1,221

एजेन्सी । सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ ।फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले २०-२५ वर्षे उमेरकी युवतीप्रति पुरुषहरु सबैभन्दा बढि आकषिर्त हुने गरेको पाइएको छ ।

१२ हजार ७ सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो । त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिं,’गीसँग बढि यौ,’निक आकर्षण हुने तथा कुन उमेरका सँग स’म्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो ।यसको नतिजा नतिजा महिला र पुरुषमा भिन्न भिन्न पाइयो ।

महिलाहरु आफ्नै उमेरको अर्थात् आफुभन्दा केही पाको पुरुषसँग यौ,’न सम्बन्धमा आकषिर्त हुने गरेको पाइयो ।अध्ययनका क्रममा आफ्नो कि,’शोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् ।

तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन् ।तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो । अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०-२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिं,’गीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो । महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने नै हो ।शोधकर्ताहरुका अनुसार पुरुषको यौ,’निक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ ।

पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् । महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ ।यो सम्बन्धि शोध इ,’भोलुसन एण्ड ह्यु,’म बि,’हेभियर ज,’र्नलमा छापिएको छ ।युवतीले किन रोज्छन् पाका पार्टनर ?

१.सजिलो से,’क्स ः पाका पुरुषहरु से,’क्सको मामिलामा तन्नेरी युवाहरु भन्दा निकै अनुभबी र ग्यान भएका हुन्छन । उनीहरुले पार्टनरलाई सन्तुष्टी दिने तरिका सिकेका हुन्छन् । त्यसैले युवतीहरु पी,’डा नपाइकन यौ,’न सन्तुष्टी प्राप्त गर्न पाका पुरुषको संगत गर्छन् ।

२.अभिभावक ः युवतीहरु आफ्नै उमेरको युवा भन्दा आफुभन्दा पाको उमेरको पुरुषसँग सम्बन्ध गाँस्न चाहनुको अर्को कारण त्यस्ता पुरुषबाट अभिभावकत्वको अनुभुति गर्न सक्नु पनि हो । पाका पुरुषबाट युवतीहरुले सुरक्षाको अनुभुति गर्न सक्छन् ।

३.रोमान्स ः से,’क्समा रोमान्सको मामिलामा पाका पुरुषहरु बढि उदार हुन्छन् । कम उमेरका पुरुषहरु रोमान्सको मामिलामा स्वा,’र्थी हुन्छन् र पार्टनरको चाहनालाई ख्याल गर्दैनन् । पाका पुरुषहरु कुनै इ,’गो र स्वार्थ बिना नै पार्टनरसँग रोमान्समा लि,’प्त हुन्छन् र भरपूर आनन्द प्रदान गर्छन् । सायद पाका पुरुषको यहीँ चरित्रका कारण युवतीहरु उनीहरुप्रति आकषिर्त हुन्छन् ।

४.आर्थिक सम्पनाता : पाका पुरुषहरु आर्थिक रुपमा सम्पन भैसकेका हुन्छन ।आफु सरहका युवा संग प्रेम गर्दा नत पार्टनर को कुनै जागिर हुन्छ नत कुनै अम्दानिको श्रोतनै ।त्यसैले पनि पाका पुरुषहरु युवतीको रोजाइमा पर्ने गर्छन ।किनकि पाका पुरुषहरुलेहरु बिभिन्न ब्यापार ब्यबसायमा लगानी गरेर आम्दानीको ढोका खोलि सकेका हुन्छन ।

त्यसैले पनि युवतीको चाहना पुरा गर्न कुनै समस्या हुदैन । स्टाटस बनाइसकेका पाका पुरुषहरु आर्थिक मामिलामा सबल हुन्छन् जसका कारण उनीहरुले पार्टनरको आवश्यकता पूरा गरिदिन सक्छन् । आफ्नै उमेर को युवकसंग प्रेम गर्दा बिभिन्न आर्थिक समस्या झे,’ल्नु पर्ने हुदा त्यो प्रेम दिगो नहुने बताइन्छ ।

५.समय र साथ ः पाका पुरुषले आफ्नी पार्टनरलाई खुसी राख्न हरतरहले प्रयास गरिरहन्छन् । घर्कँदो उमेरमा सहाराको रुपमा रहेकी पार्टनरलार्य खुसी राख्नु उनीहरुको एकमात्र ध्यय रहन्छ । उनीहरु एक किसिमले निवृत्त जस्तो हुने भएकाले जागिरमा

उतिसारो समय बिताउनु पर्दैन जसका कारण उनीहरुले पार्टनरलाई धेरै समय दिन सक्छन् । जबकी युवाहरु जागिरमा जानुपर्ने र करिअरको समेत चिन्ता हुने भएकाले पा,’र्टनरलाई उतिसारो समय दिन सक्दैनन् । त्यसैले पनि युवतीहरुको रोजाइमा पाका उमेरका पुरुष पर्छन् ।

६. सुरक्षित-केटीहरुले आफू भन्दा पाको उमेरका पुरुष खोज्नुका धेरै कारण छन् । यसमा मुख्य कारण हो सुरक्षा । पाको उमेरका पुरुषहरु आर्थिकरुपले पनि बलिया हुन्छन् भन्ने विश्वास हुन्छ । उनीहरुमा जीवनको अनुभव पनि धेरै हुन्छ । पाको उमेरका पुरुषसँग महिलाले सुरक्षित महसुस गर्छन् ।

७. समझदारी-महिलाका भावनात्मक कुरा पाको उमेरका पुरुषले बढी बुझ्छन् भन्ने बुझाइ हुन्छ । महिलाहरुको भावना बुझ्न कम उमेरकाले नसक्ने र उनीहरुलाई ता,’रिफ पनि पाका उमेरका पुरुषले गर्ने हुँदा उनीहरुलाई पाका उमेरका पुरुष चाहिन्छ ।कम उमेरका पुरुषबाट यी कुरा नपाइने हुँदा महिला पाका उमेरका पुरुष छान्छन् ।

८. ज्ञान-आफ्नो प्रेमी वा पतिले आफूलाई दुनियाँका विभिन्न कुराबारे जानकारी दिएको महिलाहरुलाई मन पर्छ । यस्ता पुरुषमा सही या गलत छुट्टाउन क्षमता हुने पनि महिला ठान्छन् । खासमा महिलाहरु हरेक प्रश्नको जवाफ पति वा प्रेमीले नै देओस भन्ने चाहन्छन् ।

९. शान्ति महसुस्-साना साना कुरामा पनि आ,’त्तिनु र रि,’साइ हाल्ने महिलाको बानी हो । त्यसकारण यस्तो कुरा बुझ्नका लागि र सम्हाल्नका लागि पाका उमेरका पुरुषको खोजीमा महिलाहरु हुन्छन् । आफूलाई मा,’नसिकरुपमा सम्हाल्न सक्ने र ढा,’डस दिन सक्ने पुरुषलाई पति वा प्रेमी बनाउन महिलाहरु उद्दत हुन्छन् ।

१०. धो,’का नदिने-कम उमेरका पुरुषको तुलनामा पाका उमेरका पुरुषले धो,’का दिने ख,’तरा कम देख्छन् महिलाहरु । खासगरी कम उमेरका पुरुषहरु चंचल हुने र भेटे सम्म अन्य केटीहरुलाई हेरि हाल्ने ड,’र महिलामा हुन्छ ।उनीहरु चाहन्छन् आफ्नो पति वा प्रेमीले अन्य महिलालाई नहेरोस् ।

११. अनुभवी-महिलाहरुलाई यस्ता पुरुष चाहिन्छ जो अनुभवी हुन् । जीवनका अनेक अनुभव भएका पुरुष उनीहरुलाई मन पर्छ । उनीहरु चाहन्छन् आफ्नो पा,’र्टनर यस्तो होस् जसमाथि हरेक कुरामा भर गर्न सकियोस् । एजेन्सी