Ultimate magazine theme for WordPress.

हावाहुरीले प्याराग्लाइडिङ सप्तकोशी खस्यो, वडा अध्यक्ष घा’इते

517

धरान । आज आएको पानीसंगैको हावा हुरीले भेडेटारबाट उडेको प्याराग्लाडीङ कोसी नदी किनारामा पुगेर ख’सेको छ ।आइतबार दिउँसो आएको हावाहुरीका कारण भेडेटारबट उडेको प्याराग्लाइडिड दु’र्घटना भएको हो ।

दु’र्घटनामा परी धरान उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष रोशन अधिकारी घा’इते भएका छन् ।वडा अध्यक्ष अधिकारी आफैले उडाएको प्याराग्लाइडिङ धरान अवतरण गर्ने क्रममा अ’चानक चलेको हावाहुरीले उडाइर सप्तकोशी पारी उदयपुर जिल्लाको वेलका नगरपालिका वडा नम्बर ८ स्थित लाहुरे खोच नजि पुर्याएको थियो ।

दु’र्घटनामा परी घाइते भएका अधिकारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । दु’र्घटनको क्रममा अधिकारीको क’म्मर ठो’क्किएकाले खुटा चल्न नसक्ने अवस्थामा रहेको चिकित्कसले बताएका छन् ।वडाध्यक्ष अधिकारीको प्याराग्लाइडिड कम्पनी छ भने उनी तालिम प्राप्त पाइलट हुन् ।

यो पनि पढ्नुहोस –नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजङ्गको अ’न्त्येष्टि भएको छ । उनको कपिलवस्तुस्थित आफ्नै गाउँमा अ’न्त्येष्टि भएको हो ।वीरजङ्गको मृ’त्यु उपचारका क्रममा भारतको म्याक्स अस्पतालमा भएको थियो ।

२८ असोजमा निधन भएका उनको श’व स्वदेश ल्याई हिजो अ’न्त्येष्टि गरिएको थियो ।नेपाल कम्युनिस्ट पार्टीको नेता समेत रहेका वीरजङ्गको श’वलाई उनकै भाई विप्लव र नेकपा प्रवक्ता प्रकाण्डले बोकेका थिए ।अ’न्त्येष्टिमा नेकपाका नेता तथा कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थिए ।

२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका वीरजङ्ग विगतमा माओवादीमा आ’वद्ध थिए । उनी मोहन वैद्य किरण पक्ष हुँदै विप्लव पक्षमा आ’वद्ध भएका थिए ।