Ultimate magazine theme for WordPress.

फ्लाइटमै एयरहोस्टेजद्वारा यौ’न धन्दा, धनाढ्य यात्रु सँग…

176

एजेन्सी– वायुसेवाको जागिर संवेदनशील हुन्छ । त्यसमाथि पनि पाइलट र एयर होस्टेजको जागिर झन् संवेदनशील हुन्छ । कतिपयले यो जागिरको दुरुपयोग गर्छन् ।

ब्रिटिश एयरवेजकी एकजना एयर होस्टेजले आफ्नो पेशालाई यौ’न व्यवसायका लागि समेत दुरुपयोग गरेको खुल्यो । डेली मेलले यो खबर छाप्यो । उनी फ्लाइटकै दौरान धनाढ्य यात्रु चिनेर यौ’न सम्बन्धको प्रस्ताव गर्थिन् । कतिपयलाई माइल हाइ क्लबमा निम्तो दिन्थिन् ।

ती एयर होस्टेजले फेसबुक पेजमा स्कर्ट तानेको तस्बिर सार्वजनिक गरेर सेक्सको प्रस्तावहरु राखेकी थिइन् । तर, उनको नाम खुलाइएन । द सनले उनको भनाई उदृत गर्दै फ्लाइटमै यौ’नसम्बन्धी मनोरञ्जन दिने गरेको समेत खुलाइन् । जति रकम तिर्छन् त्यही अनुपातमा मनोरञ्जन पनि पाउने गरेको सुनाइन् । तस्बिर : सांकेतिक

यो पनि पढ्नुहोस –ला,’गुऔ’षध मुद्धालाई लिएर अभिनेता शाहरुख खानका छोरा आर्यन खान निरन्तर चर्चामा छन् । यो मु’द्धाका कारण शाहरुखले कैयौं स’मस्याको सा’मना गरिरहनु परेको छ ।

आर्यनको मु’द्धाका कारण शाहरुखको एक टिचिङ एपलाई कम्पनीले बन्द नै गरिदिएको छ । यो समस्या केवल शाहरुख मात्र होइन, उनको ‘डुप्लिकेट’ राजु रहिकवाले पनि भो’गिरहनु परेको छ ।राजु शाहरुख जस्तै अनुहारका कारण देशभर चर्चामा छन् ।

उनी कैयौं कार्यक्रम र पार्टीमा सहभागी हुन्छन् । तर ला,गुऔ’षध मामलामा जब आर्यनको नाम आयो, त्यहीदेखि राजुलाई आर्थिक भार झे’ल्नु परेको छ ।राजुले कतै काम पाएका छैनन् । राजुले जति कार्यक्रममा सहभागिता जनाउने योजना बनाएका थिए, आर्यनको ला’गुऔ’षध मुद्धा सार्वजनिक भएपछि उनका सबै कार्यक्रम र’द्ध भएका छन् ।

‘करिब डेढ वर्षदेखि को’रोना भाइरसका कारण कुनै कार्यक्रम भएन । जसकारण कुनै काम मिलेन । महामारी पछि विस्तारै काम सुरु भयो, त्यसपछि मैले अब काम शुरु हुन्छ भन्ने सोचें । हालै दुई शो गर्ने मौका पाएँ, तर आयोजकले ‘दर्शकहरु शाहरुखको अनुहारका कारण खुशी नभएकाले तपाईलाई थाहै छ, माहौल के चलिरहेको छ’ भनेर शो र’द्द गरे ।

राजुले आफ्नो प्रस्तुतिका कारण आएको पैसाले सन्तानको स्कुल शुल्क तिर्ने योजना बनाए पनि त्यो पुरा नभएपछि अर्को योजना बनाइरहेको खुलाए ।‘मलाई उनीवि’रुद्ध कुनै उ’जुरी छैन । म उनका लागि आफ्नो काम त्याग्न तयार छु । मेरो पहिचान शाहरुख जस्तै छ ।

आज मसँग जे छ, सबै उनकै कारण छ । यसकारण म उनीजस्तै देखिन्छु । उनी मेरो भगवान हुन् । अहिले उनको परिवार दुःखमा छन् । म पनि यस्तै महशुस गरिरहेको छु । म यही चाहन्छु कि आर्यन घर आउन्,’ उनले भनेका छन् ।