Ultimate magazine theme for WordPress.

जसले १०० जना महिलाको श’वसँग यौ’न सम्पर्क गरे ! उनलाई अदालतले दियो यस्तो स’जाय-

561

काठमाडौं । बेलायतका एक व्यक्तिले १०० जनाको श’वसँग यौ’न सम्पर्क गरेको खुलासा भएको छ । २ महिलाको ह,’त्या गरेको आरोपमा १० वर्षअघि पक्राउ परेका डेभिड फुलरले आफूले काम गर्ने अस्पतालका मु’र्दाघरका श’वसँग घृ’णित कार्य गरेको स्वीकारेको उल्लेख छ ।

फुलरले सन् १९८७ मा वेन्डी नेल र र क्या’रोलिन पियर्स नाम गरेका २ महिलाको ह,’त्या गरेका थिए । उनी सन् २०११ को सेप्टेम्बरमा पक्राउ परेका थिए ।फुलरले सन् १९८९ देखि २००० सम्म के’न्ट एन्ड ससेक्स अस्पताल र टर्नब्रिज वेल्स हस्पिटलका मु’र्दाघरमा ल्याइएका महिलाका श’वसँग यौ’न सम्पर्क गरेका थिए ।

उनले ११ बर्षीय किशोरीदेखि ८० वर्षीया बृद्धको श’वसँग घृ’णित कार्य गरेका थिए ।ती अस्पतालका मु’र्दाघरमा उनले १२ वर्षसम्म इ’लेक्ट्रिसियनको रुपमा काम गरेका थिए । उनी राति अबेरसम्म काम गर्थे । एक पी’डितकी आमाले एउटा स’नसनीपूर्ण अन्तर्वार्तामा फुलरले

आफ्नो २४ वर्षीय छोरी अजार केमेलको श’वलाई ट’नब्रिज वेल्स हस्पिटलमा पटक पटक ब,’लात्कार गरेको बताएकी छिन् । २४ वर्षीय केमेलको ल’डेर मृ’त्यु भएको थियो ।यो घटना अनुसन्धानका लागि बेलायत प्रहरीलाई २५ लाख युरो खर्च लागेको छ । ६७ वर्षीय फु’लरलाई अदालतले आ’जिवन काराबासको स’जाय सुनाएको छ । एजेन्सी