Ultimate magazine theme for WordPress.

काठमान्डौ आउदै गरेको यात्रुबाहक बस साँगाचोकमा दु’र्घटना, धेरै घा’इते भए

381

चौताराबाट काठमाण्डौं जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा एक जना घा’इते भएका छन्। बा २ ख २६१२ नम्बरको माइक्रोबस सडकबाट २० मिटर तल खस्दा २० ग’म्भीर घा’इते भएका छन्।

घा’इतेमध्ये एक जना ग’म्भीर छन् । बलेफी गाउँपालिका –५ कि जानुका पराजुली घाइते भएको प्रहरीले जनाएको छ। पाँचपोखरी यातायातको माइक्रोबस दु’र्घटना भएको हो। माइक्रो चौतारासाँगाचोकगढी नगरपालिका–११ स्थित पोखरेबेसीमा दु’र्घटना भएको हो।

घा’इतेमध्ये केहीलाई धुलिखेल अस्पताल लगिएको प्रहरीको भनाई छ। माइक्रोबसको ब्रेक फेल भएका कारण दु’र्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। उता हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठ’क्कर दिँदा मोटरसाइकल चालकको घ’टनास्थलमै मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन्। ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।