Ultimate magazine theme for WordPress.

रहिनन् कमेडी च्याम्पियनका उपविजेता विक्की अग्रवालकी आमा

378

काठमाडौं । चर्चित टिभी रियालिटी शो कमेडी च्याम्पियनमा उपविजेता बनेका विक्की अग्रवालकी आमा दुर्गा थापामगरको काठमाडौंमा आकस्मिक नि’धन भएको छ ।

कोठाभित्रै बे’होश अवस्थामा भेटिएकी उनलाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृ’त घोषित गरेका थिए । उनको मृ’त्यूको कारण खुलेको छैन् ।अन्दाजी ६० वर्ष उमेरकी दुर्गा सु’गर र प्रे’सरकी रो’गी थिइन् । हिजो दिउसो तीन बजे बिक्की आमालाई कोठामा छोडेर बाहिर नि’स्किएका थिए ।

बेलुका सात बजे कोठामा पुग्न आमालाई बे’होश अवस्थामा भेटेका थिए । त्यसपछि बिक्कीले उनलाई मे’डिकेयर अस्पताल पुर्याए । तर, चिकित्सकहरुले मृ’त घो’षित गरे ।कमेडी च्याम्पियनको उपाधि जित्न नसकेपछि विक्की नेपालमा निकै लोकप्रिय बनेका थिए । त्यसैले उनलाई काठमाडौंमै से’टल गर्न दुर्गा सिक्किमदेखि आएकी थिइन् ।

कमेडी च्याम्पियनको फाइनलमा पनि दुर्गा र उनका श्रीमान छोराको हौसला बढाउन काठमाडौं आएका थिए । श्रीमती अ’कस्मात बि’रामी भएको ख’बरपछि बिक्कीका बुवा पनि आज सिक्कमबाट काठमाडौं आइपुगेका थिए । तर, उनले श्रीमतीलाई जि’वित भेट्न सकेनन् । अस्पतालबाट दुर्गालाई डि’स्चार्ज गरी एम्बुलेन्समा राखेर सिक्किम लगिएको छ ।