Ultimate magazine theme for WordPress.

नोरा फतेहीको खुलेको ‘मस्त’ जवानी: बाहिरियो अहिलेसम्मकै बोल्ड अवतार, हेराैँ तस्बिरहरू

141

बलिउड अभिनेत्री नोरा फतेही अहिले एकदमै चर्चामा रहने गरेकी छिन् ।उनी आफ्नो हट फोटो र लुक्सका कारण सधै सामाजिक सञ्जालमा भाइरल हुने गरेकी छिन् । उनको फोटोको एक झलक देख्नका लागि फ्यानहरु प्रतिक्षारत रहने गर्छन् ।

नोरा पनि आफ्नो फ्यानहरुसंग सामाजिक सञ्जाल मार्फत जोडि नै रहेकी हुन्छिन् । उनी कहिले जिमबाट त कहिले शुटिंग लोकेशनबाट उनी इन्जोय गरिरहेको फोटोहरु फ्यानहरुका लागि शेयर गरिरहेकी हुन्छिन् ।हालै उनले आफ्नो एकदमै बोल्ड फोटो सार्वजनिक गरेकी छिन् ।

उनले व्हाइट आउटफिटमा आफ्नो तस्बीर शेयर गरेकी छिन् । यस फोटोमा उनी कटआउट ड्रेसमा देखिएकी छिन् । उनको यो बोल्ड फोटोले इन्टरनेटमा एकदमै तहल्का मच्चाएको छ ।फोटो शेयर गर्दै नोराले क्याप्शनमा लेखेकी छिन्– तपाई मलाई यसरी हेरिरहनु भएको छ कि मैले तपाई लाई कुनै दोस्रो छनौट दिएकी छैन ।

उनले यो तस्बीर शेयर गरे संगै उनको कमेन्ट बक्समा हर्ट तथा फायर इमोजीको बाढी नै आएको छ । एक दिनमै फोटोमा ३१ लाख भन्दा बढी लाईक आएको छ ।इन्स्टाबाट लिइएका केहि तस्बिरहरू…..