Ultimate magazine theme for WordPress.

चिसो माैसमलाई चुनाैती, होस्ट ओशिन सिटौलाको हट अवतार, हेराैँ तस्बिरहरू

232

कार्यक्रम प्रस्तोताको रूपमा चिनिने ओशिन सिटौला युवा पस्ता माझ निकै नै चर्चित अनुहार हो । उनी ‘एम एन्ड एस’ भिडियो म्यागेजिनको ‘हङगर हन्ट’ भन्ने कार्यक्रम बाट चिनिएकी हुन् ।

चुलबुले बानी र सुन्दरताका कारण धेरैले उनलाई डिर्म गर्ल मान्ने गर्छन । अपिलिङ फिगरकि ओसिनलाई सामाजिक संजालमा फलो गर्नेहरुको संख्या उल्लेख्य छ ।उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ । गायन रियालिटी सो द भ्वाइस अफ

नेपालबाट चर्चामा आएकी ओसिन पछिल्लो समय भने मिडियामा खासै देखिएकी छैनन् ।द भ्वाइस अफ नेपालमा सुशील नेपालसँग कार्यक्रमको होस्ट गरेकी उनलाई त्यही शोबाट धेरैले चिनेका हुन् । सामाजिक सञ्जाल इष्ट्राग्राममा उनका झण्डै १ लाख ८७ हजार फ्लोअर्स छन् ।

उनले इन्स्टाग्राममा आफ्नाे हट तस्बिरहरु शेयर गर्ने गर्छिन् ।उनले हालै चिसो माैसमलाइ चुनाैती दिने तस्बिर साझा गरेकी छन् । जहाँ उनी निकै बोल्ड देखिएकी छन् ।