Ultimate magazine theme for WordPress.

गायिकाले प्रशंसकलाई स्टेजमा बोलाएर मुखमा पि’साब गरिदिएपछि बिश्वभर हंगामा (भिडियोसहित)

1,475

ब्रास अगेंस्ट ब्या’ण्डकी चर्चित गायिका सोफिया उरिस्ता आफ्नो एक ह’र्कतका कारण पछिल्लो समय वि’वादमा ता’निएकी छन्। आफ्नो उक्त ह’र्कतका लागि उरिस्ताले मा’फी पनि मागेकी छन्।

उनको ब्याण्ड ब्रास अ’गेंस्टले पनि यो प्रकरणमा मा’फी मागेको छ। तर, सोसल मिडियामा यो प्रकरणलाई लिएर अझै पनि आ’लोचना जारी छ। ११ नोभेम्बरमा आफ्नो एक लाइभ क’न्सर्टमा उ’रिस्ताले एक पुरुष प्रशंसकलाई स्टेजमा बोलाइन् र उ’त्तानो प’रेर प’ल्टिन् भनिन्।

त्यसपछि उनले ती पुरुष प्रशंसकको मुखमा पि’साब गरिदिइन्। उरिस्ताले पुरुष प्रशंसकको अनुहारमा पि’साब गरेको भिडियो तीब्र रुपमा भाइरल भयो। त्यसपछि सामाजिक सञ्जालमा उरिस्ता र उनको ब्या’ण्डको धेरै आ’लोचना भयो। आ’लोचनापछि उ’रिस्ताले सामाजिक सञ्जालमार्फत मा’फी मा’ग्दै आफ्नो उक्त ह’र्कत सही नभएको स्वी’कार गरेकी छन्।

स्टेजमा आफू जहिले पनि ‘लि’मिट’ रहने गरेको बताउँदै उ’रिस्ताले त्यस दिनको आफ्नो ह’र्कत भने सही नभएको बताएकी छन्। उक्त घटनामा ब्रा’स अगेंस्ट ब्या’ण्डले पनि मा’फी मागे छ। ब्याण्डले आफ्नो ट्वीटर ह्या’ण्डलमा भनेको छ, ‘सोफिया उ’रिस्ता धेरै उ’त्साहित भएकी थिइन्।

यो केही त्यस्तो थियो जसको न हामीले अपेक्षा गरेका थियौं, न त तपाईंहरुले फेरि हाम्रो शो मा यस्तो दे’ख्नुहुनेछ। यो पूरै घटना अ’प्रत्याशित थियो।’ भिडियो